आइजीपी सिंहले एआइजीद्वय थापा र धानुकलाई दायाँबायाँ राखेर के के भने

काठमाडौं, १९ जेठ । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयमा पत्रकार भेटघाट गरे । कार्यभार सम्हालेको एक महिना भएपछि उनले पत्रकार सम्मेलनमा एआइजीद्वय सहकुल थापा र रवीन्द्र धानुकलाई दायाँबायाँ राखेका थिए । एआइजी बढुवाको सिफारिश भएका उत्तम सुवेदी पनि छेवैमा थिए । आइजीपी सिंहले सरकारले सुम्पिएको जिम्मेवारीमध्ये हालै एकै चरणमा सम्पन्न […]