आइजीपी थापाले कार्कीलाई किन दिए निमित्तको जिम्मेवारी

काठमाडौं, २६ कात्तिक । नेपाल प्रहरीका आइजीपी शैलेश थापा क्षेत्री यतिबेला भारत भ्रमणमा छन् । उनी हैदराबादमा सरदार बल्लभवाई पटेल राष्ट्रिय पुलिस एकेडेमीको कार्यक्रममा सहभागी हुन गएका हुन् । थापाले आफू विदेश भ्रमणमा जाँदा निमित्तको जिम्मेवारी वरियतामा दोस्रो एआइजी हरिबहादुर पाललाई दिएनन् । यसबाट उनको पालप्रतिको असन्तुष्टि छताछुल्ल भएको छ । पाल अहिले निकै शक्तिहाली […]

सम्बन्धित सामग्री

सीमामा खटिने प्रहरी नै आइजीपी हाे : सशस्त्र प्रहरी महानिरीक्षक अर्याल

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सीमा क्षेत्रमा खटिएका प्रत्येक सुरक्षाकर्मीकाे संगठन प्रमुख (आइजीपी)सरह जिम्मेवारी भएकाले कुनै माेलाहिजा नराखेर काम गर्न निर्देशन दिएका छन् ।

सशस्त्रमा ‘क्लियर’, नेपाल प्रहरीमा को?

काठमाडौं, बैशाख ६ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचन अघि मुलुकका दुई सुरक्षा निकाय नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले नयाँ आइजीपी पाउँदै छन् । सशस्त्र प्रहरीका १०औं आईजीपी शैलेन्द्र खनाल अनिवार्य अवकाशमा गएसँगै ११औं आइजीपीका रूपमा पुष्पराम केसीले हाल जिम्मेवारी सम्हालिरहेका छन् । तर उनीसमेत १९ वैशाखमा अनिवार्य अवकाशबाट घर जाँदै छन् । […]

सशस्त्रमा ‘क्लियर’, नेपाल प्रहरीमा को ?

काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचन अघि मुलुकका दुई सुरक्षा निकाय नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले नयाँ आइजीपी पाउँदै छन् । सशस्त्र प्रहरीका १०औं आईजीपी शैलेन्द्र खनाल अनिवार्य अवकाशमा गएसँगै ११औं आइजीपीका रूपमा पुष्पराम केसीले हाल जिम्मेवारी सम्हालिरहेका छन् । तर उनीसमेत १९ वैशाखमा अनिवार्य अवकाशबाट घर जाँदै छन् । निर्वाचनमा दुवै […] The post सशस्त्रमा ‘क्लियर’, नेपाल प्रहरीमा को ? appeared first on राजधानी राष्ट्रिय दैनिक.

आइजीपी खनालले पाए अवकास, निमित्त प्रमुखमा केसी

सशस्त्र प्रहरी बल (एपीएफ)को निमित्त महानिरीक्षक जिम्मेवारी पुष्पराम केसीले पाएका छन् । महानिरीक्षक शैलेन्द्र खनाल ४ वर्षे पदावधिका कारण चैत २९ गतेबाट अवकास पाउने भएपछि उनले वरियतामा अगाडि रहेका अतिरिक्त महानिरीक्षक (एआइजी) केसीलाई निमित्त प्रमुखको जिम्मेवारी दिएर संगठनबाट बिदा लिएका हुन् ।

आइजीपी थापा र एआइजी पालबीच टकराव बढ्यो

काठमाडौं, ५ मंसिर । नेपाल प्रहरीका आइजीपी शैलेश थापा क्षेत्री दुईपटक विदेश जाँदा निमित्तको जिम्मेवारी सिनियर एआइजीलाई नदिई जुनियरहरुलाई दिन पुगेका छन् । उनीपछिको वरियतामा रहेका एआइजी हरिबहादुर पालले दुवैपटक निमित्त पाएनन् । थापा गत हप्ता भारत भ्रमणमा गएका थिए । त्यतिबेला उनले तेस्रो वरियताका एआइजी प्रद्युम्न कार्कीलाई निमित्तको जिम्मेवारी दिए । एआइजीहरु हरि पाल […]