आइजीपी नियुक्तिविरुद्ध पोखरेल र थापा अदालत जालान् ?

काठमाडौं, १८ वैशाख । नेपाल प्रहरीको आइजीपीमा धीरज प्रताप सिंहको नियुक्तिसँग एआइजीद्वय विश्वराज पोखरेल र सहकुल थापाले गम्भीर असहमति जनाएको बुझिएको छ । उनीहरुले अदालतमा रिट दायर गर्ने सम्मको तयारी गरेका छन् । पोखरेलले आफूभन्दा वरियतामा पछाडि र १६ महिना अघि एआइजी बनेका धीरज प्रताप सिंहलाई आइजीपी बनाइएकोमा अदालत जानेबारे परामर्श बढाएको विश्वस्त स्रोतले बताएको […]