अमेरिकामा एक नेपालीको हत्या

१४ साउन, काठमाडौं। अमेरिकाको टेक्सासमा लुटेरा समूहले गोली हानी एक जना नेपालीको हत्या गरेको छ । टेक्सासमा एक ग्याँस स्टेशनमा कार्यरत रुकुम पश्चिम बाफिकोट गाउँपालिका-१० सेजेका ३० वर्षीय दीपक ओलीलाई गोली हानेर हत्या गरेको मृतकका काका …

सम्बन्धित सामग्री

मलेसियामा नेपालीको हत्या, काठमाडौंमा अनुसन्धान

१ पुस, काठमाडौं । मुलुकी अपराध संहिताले दिएको बहिर्क्षेत्रीय अधिकारको प्रयोग गरेर प्रहरीले मलेसियामा भएको अपराधको नेपालमा अनुसन्धान थालेको छ । कुनै नेपालीले मुलुकबाहिर कुनै कसुर गरे उसलाई स्वदेशमै अपराध गरे सरह सजाय हुने व्यवस्था अनुरुप प्रहरीले मलेसियामा भएको झापाका धनबहादुर प्रधानको हत्याबारे अनुसन्धान थालेको हो । पीडित परिवारले जिल्ला प्रहरी परिसर, काठमाडौंमा दिएको किटानी […]

१० वर्ष जेल बसेर छुटेको एक महिनामै अर्को हत्या !

११ कात्तिक, चितवन । २०६९ कात्तिक ११ गते नवलपुरको गैंडाकोटमा आफ्नै हजुरआमा र काकीको हत्या गरेका सुरेशबहादुर कुमाल ठीक १० बर्षपछि २०७९ कात्तिक ११ गते राति आफ्नै साथी जीवनबहादुर नेपालीको हत्या आरोपमा पक्राउ परे । गैंडाकोट नगरपालिका–७ घर भएका ३४ बर्षका सुरेशले शुक्रबार राति साढे १० बजे माडी नगरपालिका–४ शीतलपुर घोसरीका जीवनबहादुर नेपालीको हत्या गरेको […]

पोखरामा नौमाया नेपालीको हत्या, ओम र कुमार पक्राउ

पोखरा महानगरपालिका वडा नं. १२ शीतलादेवीमा आफ्नै घरमा मृत अवस्थामा फेला परेकी ६७ वर्षकी नौमाया नेपालीको हत्या भएको खुलेको छ ।

पोखरामा नौमाया नेपालीको हत्या, ओम र कुमार पक्राउ

पोखरा महानगरपालिका वडा नं. १२ शीतलादेवीमा आफ्नै घरमा मृत अवस्थामा फेला परेकी ६७ वर्षकी नौमाया नेपालीको हत्या भएको खुलेको छ ।

पोखरामा नौमाया नेपालीको हत्या, ओम र कुमार पक्राउ

पोखरा महानगरपालिका वडा नं. १२ शीतलादेवीमा आफ्नै घरमा मृत अवस्थामा फेला परेकी ६७ वर्षकी नौमाया नेपालीको हत्या भएको खुलेको छ ।

अमेरिकाको न्यूजर्सीमा नेपालीले नै गरे नेपालीको हत्या

अमेरिका, असार ३० । अमेरिकाको न्यूजर्सी राज्यमा एक नेपालीले अर्का नेपालीकै हत्या गरेको छ । हत्या न्यूजर्सीस्थित मवाहमा ग्यास स्टेशनमा गरिएको हो । २४ बर्षे मिलन घिमिरेले ग्यास स्टेशनमा काम गर्ने आफ्नै सहकर्मी ५६ बर्षका फु छेवाङलाई गोली हानी हत्या गरेका हुन् । न्युजर्सीको मवाहमा स्थानीय समयअनुसार सोमबार राती पौने १० बजे गोली हानी हत्या […]

भारतको हिसारमा नेपालीको हत्या

खिमराज चालिसे, चंडिगढ । भारतको हरियाणा राज्यको हिसारमा कार्यरत एक नेपालीको हत्या भएको छ । गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वार्ड नम्बर ३ खिल्ली बडागाउँ पेगा घर भइ हाल हिसारस्थित रेस्टोरेन्ट चिकन हन्टमा कार्यरत नेत्र कुँवरको छोरा रामबहादुर कुँवरको दिनांक ९ फरवरी रात्री निर्ममतापूर्वक हत्या गरिएको छ। १० फरवरीको विहानै उक्त घटनाबारे थाहा पाउने वित्तिकै मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, प्रवासी संघ र जनसम्पर्क समिति लगाएतका विभिन्न संघसस्थाहरुका कार्यकर्ताहरु घटनास्थल पुगी पुलीसप्रसाशनको सहभागितामा आवश्यक छानबिन गर्दा उनलाई सँगै काम गर्ने साथी राकेस भन्ने व्यक्तिले हत्या गरि भागेको आशंका गरिएको थियो । कतिपय प्रमाणहरुको आधारमा ११ फरवरीको पुलिस थानामा राकेश विरुद्ध हत्या आरोपमा एफआईआर रिपोर्ट दर्ज गरी शवको पोस्टमॉर्टम गराई छोरा विक्रम कुँवर आफन्तहरु, र संगठनका प्रतिनिधीहरुको उपस्थितिमा दाहसंस्कार समेत गरिएको छ । आरोपीलाइई तुरुन्त गिरप्तार गरी कडा भन्दा कडा कार्वाहीको माग पनि हिसार स्थित संघसस्थाहरुले पुलीस प्रसाशन संग गरेको मूल प्रवाह हिसार नगरसमितीका सचिव तारा सोमारेले बताउनु भएको छ ।

अमेरिकाको टेक्सासमा एकजना नेपालीको हत्या

काठमाडौं, माघ ८ – अमेरिकाको टेक्सासमा एकजना नेपालीको हत्या भएको छ । टेक्सासको ब्रोडवे ब्लुबर्ड नजिकको पसलमा काम गर्ने नेपाली मनिष पाण्डेलाई शनिब...

जागिर गुमाएको निहुँमा पोर्चुगलमा नेपालीको हत्या

रोजगारीका लागि पोर्चुुगल पुगेका पर्वतका एक नेपालीको हत्या भएको छ। गत मंगलबार राति पर्वतको जलजला गाउँपालिका ४ का माझफाँटका ४४ वर्षीय हरिबहादुर