पोखरामा नौमाया नेपालीको हत्या, ओम र कुमार पक्राउ

पोखरा महानगरपालिका वडा नं. १२ शीतलादेवीमा आफ्नै घरमा मृत अवस्थामा फेला परेकी ६७ वर्षकी नौमाया नेपालीको हत्या भएको खुलेको छ ।

सम्बन्धित सामग्री

बाबुको हत्या अभियोगमा छोरा र बुहारी पक्राउ

नुवाकोट । नुवाकोटको किस्पाङ गाउँपालिका–५ पोखरीगाउँका भरतबहादुर नेपालीको हत्या अभियोगमा उनका छोरा र बुहारी पक्राउ परेका छन् । ५५ वर्षीय नेपालीको गत बिहीबार मध्यरातमा भएको हत्यामा संलग्न रहेको अभियोगमा मङ्गलबार उनका छोरा र बुहारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा १७ वर्षीय […] The post बाबुको हत्या अभियोगमा छोरा र बुहारी पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मलेसियामा दुई नेपालीको हत्या, हत्याको आशंकामा एक नेपाली पक्राउ

दोहा – मलेसियामा दुई नेपालीको शव फेला परेको छ । मलेसियाको सेरेम्बनमा शनिबार हत्या भएको अवस्थामा दुई नेपालीको शव फेला परेको हो । त्यहाँको प्रहरीले ओकल्यान्ड कमर्सियल सेन्टरमा सुरक्षा गार्डको रुपमा कार्यरत दुई नेपालीलाई हथौडाले हानेर हत्या भएको जनाएको छ। सेरेम्बन ओसीपीडीका सहायक कमाण्डर नन्द मारोफका अनुसार स्थानीयबाट घटनाको सूचना पाए लगत्तै घटनास्थल पुग्दा तीन […]

१० वर्ष जेल बसेर छुटेको एक महिनामै अर्को हत्या !

११ कात्तिक, चितवन । २०६९ कात्तिक ११ गते नवलपुरको गैंडाकोटमा आफ्नै हजुरआमा र काकीको हत्या गरेका सुरेशबहादुर कुमाल ठीक १० बर्षपछि २०७९ कात्तिक ११ गते राति आफ्नै साथी जीवनबहादुर नेपालीको हत्या आरोपमा पक्राउ परे । गैंडाकोट नगरपालिका–७ घर भएका ३४ बर्षका सुरेशले शुक्रबार राति साढे १० बजे माडी नगरपालिका–४ शीतलपुर घोसरीका जीवनबहादुर नेपालीको हत्या गरेको […]

चितवनको माडीमा खुकुरी प्रहार गरी एक युवकको हत्या

माडी नगरपालिका-४ घोसरीमा सँगै बसेर मदिरा सेवन गर्ने क्रममा विवाद निम्तिएपछि एक व्यक्तिले आफ्नै साथीको खुकुरी प्रहार गरी हत्या गरेका छन् । खुकुरी प्रहारबाट अन्दाजी ३३ वर्षीय जीवन नेपालीको हत्या भएको माडी प्रहरीले जनाएको छ ।घटनास्थल नजिकै रगतमा लतपतिएको खुकुरी प्रहरीले फेला पारेको छ । परियारको हत्या गरेको आरोपमा प्रहरीले उनकै साथी नवलपरासी बस्ने ३४ वर्षीय एक युवकलाई माडी–३ इनारबरुवाबाट पक्राउ गरेको छ । प्रहरीले पक्राउ गरिएका व्यक्तिको पहिचान खुलाएको छैन ।अनुसन्धानकै क्रम चलेकाले हत्या आरोपित

पोखरामा नौमाया नेपालीको हत्या, ओम र कुमार पक्राउ

पोखरा महानगरपालिका वडा नं. १२ शीतलादेवीमा आफ्नै घरमा मृत अवस्थामा फेला परेकी ६७ वर्षकी नौमाया नेपालीको हत्या भएको खुलेको छ ।

पोखरामा नौमाया नेपालीको हत्या, ओम र कुमार पक्राउ

पोखरा महानगरपालिका वडा नं. १२ शीतलादेवीमा आफ्नै घरमा मृत अवस्थामा फेला परेकी ६७ वर्षकी नौमाया नेपालीको हत्या भएको खुलेको छ ।

ढुंगा प्रहार गरी आफ्नै श्रीमतीको हत्या

बागलुङ, ४ चैत्र । आफ्नै श्रीमतीलाई ढुंगा प्रहार गरी हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । श्रीमती ४२ वर्षीया तिला नेपालीको हत्या गरेको अभियोगमा बागलुङ नगरपालिका–१४ नमुनागाउँ बस्ने ५५ वर्षीय रत्न बहादुर नेपालीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । रत्न बहादुरले ढुंगा प्रहार गर्दा श्रीमती गम्भीर घाइते भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय […]

भारतको गोरखपुरमा नेपाली युवकको हत्या, एक जना पक्राउ

१४ असोज,बुटवल । भारतको गोरखपुरमा एक नेपालीको हत्या गरिएको छ । स्याङ्जाको भकुण्डे पुर्ख्यौली घर भई नवलपरासीको सुनवल नगरपालिकाको भूमहीमा बस्ने २८ वर्षीय कृष्ण गौडेलको हत्या भएको हो । रोजगारीको सिलसिलामा दिल्लीको नोयडामा रहेका गौडेलको भदौ २४ गते नेपाल फर्कने क्रममा उत्तरप्रदेशको गोरखपुरमा रिक्सामा सवार रहेका बेला लुटपाटपछि रड प्रहार गरी गौडेलको हत्या भएको थियो […]

गुल्मीका कुँवरको हत्या आरोपमा भारतीय नागरिक पक्राउ

खिमराज चालिसे, चंडिगढ । भारतको हरियाणामा हत्या गरिएका गुल्मी मुसिकोट–३ खिल्लीका रामबहादुर कुँवरको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उत्तराखण्ड राज्यको अल्मोड़ा निवासी राकेश भन्ने युवक रहेका छन् । गत ९ फरवरी राति हरियाणा राज्यको हिसारस्थित रेस्टोरेन्ट (चिकन हन्ट) मा कार्यरत रामबहादुर कुँवरको सोही रेष्टोरेन्टमा हत्या भएको थियो । हरियाणा पुलिसले उत्तराखण्ड राज्यको अल्मोड़ा निवासी राकेश भनिने युवकलाई गिरफ्तार गरी हिरासतमा लिएको हो । सो घटनाको सत्यतथ्य बुझ्न मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदूरपश्चीमोत्तर क्षेत्रीय समितीका तारा सोमरेको नेतृत्वमा हिसार नगरसमितीका अध्यक्ष नन्दबहादुर लम्तरीले मृतकका परिवारका सदस्यहरुसहित पुलीस कस्टडीमा रहेका आरोपीलाई भेटेर सोधपुछ गर्नुभएको थियो । सोधपुछमा आरोपी राकेशले आरोप स्वीकार गरेको क्षेत्रीय समितीका तारा सोमारेले बताउनु भएको छ । सोमारेका अनुसार उपरोक्त केसमा परिवारलाई आर्थिक रुपमा सहयोगको लागि लेवर कोर्टमा जाने र अदालत मार्फत दोषीलाई सजाय दिलाउनको लागि पीडितको हकमा आर्थिक, नैतिक तथा भौतिक रुपमा सहयोग गर्ने मूल प्रवाहले प्रतिवद्धता जनाएको छ । रामबहादुरको ९ फरवरी राति हत्या भएपछि अर्को दिन (१० फरवरी) विहानै उक्त घटनाबारे थाहा पाउने वित्तिकै मूल प्रवाहका कार्यकर्ताहरु घटनास्थल पुगी छानबिन गर्दा उनलाई सँगै काम गर्ने साथी राकेस भन्ने व्यक्तिले हत्या गरि भागेको आशंका गरिएको थियो । कतिपय प्रमाणहरुको आधारमा ११ फरवरीको पुलिस थानामा राकेश विरुद्ध हत्या आरोपमा एफआईआर रिपोर्ट दर्ज गरी शवको पोस्टमॉर्टम गराई छोरा विक्रम कुँवर आफन्तहरु, र संगठनका प्रतिनिधीहरुको उपस्थितिमा दाहसंस्कार समेत गरिएको थियो । यो पनिः भारतको हिसारमा नेपालीको हत्या

हत्याको आरोपमा श्रीमान् र ससुरा पक्राउ

जाजरकोटको बारेकोट गाउँपालिका–६ ताँसीकी जेनिसा नेपालीको हत्या गरेको आरोपमा उनका श्रीमान् र ससुरा पक्राउ