मलेसियामा नेपालीको हत्या, काठमाडौंमा अनुसन्धान

१ पुस, काठमाडौं । मुलुकी अपराध संहिताले दिएको बहिर्क्षेत्रीय अधिकारको प्रयोग गरेर प्रहरीले मलेसियामा भएको अपराधको नेपालमा अनुसन्धान थालेको छ । कुनै नेपालीले मुलुकबाहिर कुनै कसुर गरे उसलाई स्वदेशमै अपराध गरे सरह सजाय हुने व्यवस्था अनुरुप प्रहरीले मलेसियामा भएको झापाका धनबहादुर प्रधानको हत्याबारे अनुसन्धान थालेको हो । पीडित परिवारले जिल्ला प्रहरी परिसर, काठमाडौंमा दिएको किटानी […]

सम्बन्धित सामग्री

मलेसियामा हत्या, नेपालमा पक्राउ : यसरी हुँदैछ अनुसन्धान

मंसिर २९ गते काठमाडौं प्रहरीलाई सूचना आयो, मलेसियामा एउटै कम्पनीमा काम गर्ने नेपालीको हत्या गरेर फरार भएका व्यक्ति नेपाल फर्कँदै छन् ।