अमेरिकाको न्यूजर्सीमा नेपालीले नै गरे नेपालीको हत्या

अमेरिका, असार ३० । अमेरिकाको न्यूजर्सी राज्यमा एक नेपालीले अर्का नेपालीकै हत्या गरेको छ । हत्या न्यूजर्सीस्थित मवाहमा ग्यास स्टेशनमा गरिएको हो । २४ बर्षे मिलन घिमिरेले ग्यास स्टेशनमा काम गर्ने आफ्नै सहकर्मी ५६ बर्षका फु छेवाङलाई गोली हानी हत्या गरेका हुन् । न्युजर्सीको मवाहमा स्थानीय समयअनुसार सोमबार राती पौने १० बजे गोली हानी हत्या […]

सम्बन्धित सामग्री

सँगै बस्ने भनेपछि दाङमा प्रहरी जवानले गरे श्रीमति र छोराको हत्या

दाङ । दाङको घोराहीमा प्रहरी जवानले होटेलमा लगेर श्रीमती र छोराको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपालीले २२ वर्षीया श्रीमती टीका विक र साढे दुई वर्षका छोरा सुशान्त नेपालीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनकबहादुर मल्लले बताए । घोराहीको राप्ती सुपरलज होटेलको कोठा नं […] The post सँगै बस्ने भनेपछि दाङमा प्रहरी जवानले गरे श्रीमति र छोराको हत्या appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मलेसियामा नेपालीको हत्या, काठमाडौंमा अनुसन्धान

१ पुस, काठमाडौं । मुलुकी अपराध संहिताले दिएको बहिर्क्षेत्रीय अधिकारको प्रयोग गरेर प्रहरीले मलेसियामा भएको अपराधको नेपालमा अनुसन्धान थालेको छ । कुनै नेपालीले मुलुकबाहिर कुनै कसुर गरे उसलाई स्वदेशमै अपराध गरे सरह सजाय हुने व्यवस्था अनुरुप प्रहरीले मलेसियामा भएको झापाका धनबहादुर प्रधानको हत्याबारे अनुसन्धान थालेको हो । पीडित परिवारले जिल्ला प्रहरी परिसर, काठमाडौंमा दिएको किटानी […]