काभ्रे । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार नेपालीले बनाएको बताउनुभएको छ । काभ्रेको धुलिखेलमा जनसंगठन सुदृढीकरण कार्यशालालाई सम्बोधन गर्दै ओलीले अरुले नचाहेको सरकार बन्नु नेपाली जनता र नेपालको सफलता भएको बताउनुभयो । अरुले सरकार बनाइदिनु पर्ने, अरुले भनेको स्विकार्दिनुपर्ने अवस्था चिर्दै पार्टीहरु मिलेर गए भने फुटाइ दिने खेललाई रोक्न समेत आफूहरु सफल […]