चीनको परमाणु हतियारलाई लिएर अमेरिका चिन्तित

बीबीसी। चीनले तिव्र गतिमा परमाणु हतियारको क्षमता विकास गरेकोमा अमेरिकाले चिन्ता व्यक्त गरेको छ। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले हतियारको दौडका कारण विश्वमा अस्थिरता बढ्ने खतरा हुने र हतियार कम गर्न चीन संवादमा बस्नुपर्ने बताए। हालै वाशिङ्टन पोष्टले एक समाचारमा चीनले उत्तर–पश्चिम सहर युमेन नजिक एक मरुभूमीमा परमाणु मिसाइल राख्न सयभन्दा बढी गोदाम निर्माण गरेको उल्लेख गरेको थियो।

सम्बन्धित सामग्री

आफ्नो सेना फर्काउन अमेरिकाले चाल्यो पहलकदमी, तर किम जोङले दिएनन् उत्तर (भिडियो)

परमाणु हतियारसम्पन्न राष्ट्र उत्तर कोरिया र अमेरिकाबीच लामो समययता विभिन्न विषयमा तिक्तता छ । विशेष गरी उत्तर कोरियाको परमाणु हतियारबाट अमेरिका सन्तुष्ट छैन । अमेरिकालाई सन्तुलनमा राख्न परमाणु हतियार गज्जबको अस्त्र भएको त्यहाँका सर्वोच्च नेता किम जोङ उनले बताउँदै आएका छन् ।

उत्तर कोरियाले फेरि गर्यो क्षेप्यास्त्र परीक्षण

‘भिजिल्याण्ट स्टोर्म’ नामक अमेरिका– दक्षिणकोरिया संयुक्त सैन्य अभ्यासलाई सैनिक टकरावको उन्माद भन्दै आएको उत्तरकोरियाले उक्त अभ्यास सकिएकै दिन शनिबार पुनः चार वटा क्षेप्यास्त्र परीक्षण गरेको छ । प्योङयाङले पश्चिमी समुद्रमा चार वटा छोटो दूरीका ‘ब्यालेस्टिक मिसाइल’ परीक्षण गरेको दक्षिणकोरियाली जनाउँदै उसले उत्तरकोरिया परमाणु हतियार परीक्षण पुनः सुरु गर्ने तयारीमा रहेको बताएको छ । दक्षिणकोरियाले प्योङयाङका […]

अमेरिका, चीनसहित पाँच देशले भने– ‘परमाणु युद्ध कसैले जित्न सक्दैन’

मस्काे – अमेरिका, बेलायत, चीन, रुस र फ्रान्सले परमाणु हतियारको विस्तार र परमाणु युद्धको सम्भावना अन्त्य गर्नेबारेमा सहमति जनाएका छन् ।  सोमवार रुसको तर्फबाट जारी गरिएको पाँच देशको साझा विज्ञप्तिमा परमाणु हतियारको विस्तार र दुई परमाणु हतियार भएका देश युद्धको स्थितिबाट बच्नुपर्ने भनिएको बीबीसीले लेखेको छ ।  यी पाँच देश संयुक्त राष्ट्र सुरक्षा परिषद्का स्थायी सदस्य हुन् । परमाणु शक्तिबीच युद्धबाट बच्न र रणनीतिक जोखिम कम गर्न आफूहरूको प्राथमिक जिम्मेवारी भएको यी देशले मानेका छन् । साझा विज्ञप्तिमा भनिएको छ...

परमाणु हतियारको होडः ३ हजार ८२५ हतियार आक्रमणको लागि तयारी अवस्थामा

काठमाडौं।विश्वमा परमाणु हतियारको होड बढेको एक अध्ययनले देखाएको छ।अमेरिका,चीन,रुस,बेलायत,फ्रान्स, भारत,पाकिस्तान,इजरायल र उत्तर कोरियामा तत्काल आक्रमण गर्न मिल्ने अवस्थामा राखिएका परमाणु हतियारको संख्या बढेको पाइएको छ।परमाणु हतियारमाथि नजर राख्दै आएको अन्तर्राष्ट्रिय संस्था सिपरीका अनुसार सन् २०२१मा ती देशसँग तत्काल आक्रमण गर्न मिल्ने गरी ३ हजार ८२५ परमाणु हतियार छन्। सन् २०२० मा यो संख्या ३ हजार ७२० रहेको थियो।

घटेन महाविनाशक परमाणु बम निर्माण शृंखला

एजेन्सी। गत वर्ष चीनले ३० र पाकिस्तानले पाँच नयाँ परमाणु बम बनाए। २०२० को तुलनामा २०२१ मा यस्ता बम निर्माणको संख्या घटे पनि तत्कालै प्रयोग गर्ने परमाणु बम भने अत्यन्तै धेरै बन्यो। परमाणु हतियार सम्पन्न अमेरिका, रुस, बेलायत, फ्रान्स, चीन, भारत, पाकिस्तान, इजरायल र उत्तर कोरियासँग कुल १३,०८० परमाणु बम थुपारेर राखेको सिप्री(परमाणु हतियार निगरानी गर्ने अन्तर्राष्ट्रिय संस्था)ले बताएको छ।

उत्तर कोरियाद्वारा परमाणु तथा सैन्य क्षमता बिस्तारको घोषणा

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनले सत्तारुढ वर्कर्स पार्टीको कंग्रेसलाई सम्बोधन गर्ने क्रममा नेता किमले उत्तर कोरियाको परमाणु हतियार तथा सैन्य क्षमता बिस्तार गर्ने पनि घोषणा गरेका छन् । उनले अमेरिका आफ्नो सबैभन्दा ठूलो शत्रु रहेको पनि बताए  । उत्तर कोरियाका लागि अमेरिकी सत्तामा आउने फेरबदलले आफ्नो देशप्रतिको रणनीति परिवर्तन गर्ने कुनै अपेक्षा नरहेको नेता किमले बताएका हुन् । सत्तारुढ वर्कर्स पार्टीको कंग्रेसलाई सम्बोधन गर्ने क्रममा नेता किमले उत्तर कोरियाको परमाणु हतियार तथा सैन्य क्षमता बिस्तार गर्ने पनि घोषण...

परमाणु निःशस्त्रीकरण चुनौती बन्दै अमेरिका - Naya Patrika

सन् ०१७ मा परमाणु हतियार निषेध सन्धि भयो, जसमा अधिकांश अन्तर्राष्ट्रिय समुदायले हस्ताक्षर गरे । तर, परमाणु हतियार राख्ने शक्तिराष्ट्र स्वयंले भने गम्भीरता देखाएनन् । यस सन्धिअनुसार परमाणु हतियार भएका प्रत्येक राष्ट्रले...पूरा पढ्नुहोस् »