युक्रेनविरुद्ध परमाणु हतियार प्रयोग गर्दैनौं : पुटिन

काठमाडौं : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विश्वमा परमाणु युद्धको खतरा बढेको बताएका छन्।  युक्रेनमाथि आक्रमण सुरु गरेको झण्डै एक वर्ष पुग्न लाग्दा राष्ट्रपति पुटिनले विश्व परमाणु आक्रमणतर्फ उन्मुख भएको जिकिर गरेका छन्।  उनले युक्रेनमाथि रुसले परमाणु आक्रमण भने नगर्ने जिकिर गरेका छन्। रुसी मानवअधिकार परिषदको वार्षिक बैकठमा पुटिनले युक्रेनविरुद्धको आक्रमण तत्काल सकिने सम्भावना नभएको समेत बताए। उनले भने, ‘परमाणु आक्रमणको सम्भावना बढ्दै गएको छ, यसलाई ढाकछोप गर्न गाह्रो छ, तर ह

सम्बन्धित सामग्री

रुसले अमेरिकालाई निशाना बनाउनेः पुटिन

विश्वका दुई ठूला शक्तिशाली मुलुक अमेरिका र रुसबीचको तनाव झनै बढ्दै गएको छ । यसैबीच यदी अमेरिकाले युरोपमा कुनै पनि किसिमबाट परमाणु हतियार तैनाथ गर्ने कोशिश गरेमा अमेरिकाले यसको परिणाम भोग्नु पर्ने रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार भनेका छन् । यस किसिमको अवस्थामा रुसले अमेरिकाका साथसाथै हतियार तैनाथ गरिएका मुलुकमाथि पनि हमला गर्ने उनले बताए । पछिल्लो समयमा अमेरिका र रुसबीचको सम्बन्धमा तनाव उत्पन्न भएको छ ।