चीनले ताइवानमाथि आक्रमण गर्ने संकेत

एजेन्सी, २३ असोज । चीनले ताइवानमाथि आक्रमण गर्ने संकेत गरेको छ । चिनियाँ राष्ट्रपति सी चिनिफङले चीनको एकीकरण गर्ने भन्दै त्यस्तो संकेत गरेका हुन् । सन् १९११ को क्रान्तिको ११०औं वर्षगाँठमा आयोजित विशेष समारोहलाई शनिबार बेइजिङको ग्रेट हलमा सम्बोधन गर्दै सीले ताइवानको प्रश्न पुर्नएकीकरणका रुपमा हल हुने बताए । उनले ताइवानको विषयको मिसनलाई गम्भीर भन्दै […]

सम्बन्धित सामग्री

समाजवादमाथि आदित्यनाथको आक्रमण : खतराको संकेत

तत्कालीन जनता पार्टीको सरकारमा उथल–पुथल मच्चिरहेका वेला र आरएसएसप्रतिको निष्ठा एवं दोहरो सदस्यताबारे प्रश्न उठ्दा पूर्वजनसंघका नेताले ६ अप्रिल १९८० मा भारतीय जनता पार्टी (भाजपा) गठन गरेका थिए । त्यतिखेर भाजपाले...

वार्तामा रुसले भन्यो, ‘युक्रेनमा आक्रमण कम गर्छौ’

रुस र युक्रेनबीच मंगलबार इस्तानबुलमा भएको शान्ति वार्तामा रुसी आक्रमण सुरु भएयता पहिलो पटक प्रगतिको संकेत देखिएको छ । रुसले युक्रेनमा हुने सैन्य आक्रमणलाई घटाउने बताएको छ। तर रुसको यो प्रतिवद्धताप्रति पश्चिमा राष्ट्रहरूले विश्वास गर्न नसकिने भन्दै शंका व्यक्त गरिरहेका छन् । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इस्तानबुलस्थित आफ्नो कार्यालयमा रुस–युक्रेन वार्ताको आयोजना गरेका थिए […]

रुसले युक्रेनमा हमला गरेको एक महिना पूरा, युद्ध अझै लम्बिने संकेत

काठमाडौं । रुसले छिमेकी देश युक्रेनमाथि सैन्य आक्रमण सुरू गरेको एक महिना पूरा भएको छ । गत फेब्रुअरी २४ तारिखमा रुसी सेना युक्रेनी सिमानाभित्र छिरेर आक्रमण सुरू गरेका थिए । रुसको तुलनामा निकै कमजोर ठानिएको युक्रेनमाथिको आक्रमण एक महिना बित्दा रुसका लागि महंगो पर्ने देखिएको छ । युद्ध अन्त्य हुने कुनै संकेत देखिनुको सट्टा पश्चिमा […]

युक्रेनमा रुसको निरन्तर आक्रमण, आफ्ना ५ सय सेना मारिएको रुसद्वारा स्वीकार

काठमाडौं : युक्रेनको राजधानी कब्जा गर्ने तयारीसाथ नजिक पुगेको रुसी सैनिकले किभमा लगातार रकेट आक्रमण गरेको छ।आज बिहान चारवटा ठूला विस्फोट सुनिएको अधिकारीहरुले जनाएका छन्। क्षतिको विवरण सार्वजनिक नभएको आक्रमणबाट किभको जनजीवन भने रातभरजसो प्रभावित भएको छ।सहरमा रातभरि हवाई आक्रमणको संकेत दिने साइरनहरु बजेका छन्। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सैनिकविरुद्ध प्रतिकार गर्न आफ्नो सेना सफल भइरहेको बताएका छन्।  उनले नागरिकलाई समेत प्रतिकारका लागि तयार भइरहन अपिल गरेका छन्।  अन्त

रुसले युक्रेनका यी क्षेत्रलाई बनाउँदै छ निशानाः बृहत हमला हुने संकेत

रुसी सिमानाबाट करिब २५ माइल टाढा रहेको खार्किभमा पनि रुसी फौज पुगेको बताइएको छ। रुसी आक्रमण ठूलो हुने प्रारम्भिक दृश्यहरुले संकेत गरेको साक्षी र सरकारी अधिकारीहरुले बताएको प्राप्त विवरणहरुमा जनाइएको छ।...

रुसले सैनिक फिर्ता लगेको कुनै संकेत देखिँदैन – नेटो प्रमुख

युक्रेनको सीमा नजिकबाट रुसी सैनिक फिर्ता हुन थालेको कुनै संकेत नभेटिएको सैन्य गठबन्धन नेटोले जनाएको छ। नेटोका महासचिव जेन्स स्तोल्टेनबर्गका अनुसार रुसले आफ्ना केही सैनिक सीमा क्षेत्रबाट फिर्ता बोलाइएको दाबी गरे पनि त्यस्तो अवस्था देखिएको छैन। रुसले अझै पनि ठूलो संख्यामा आफ्ना सैनिक युक्रेनमाथि आक्रमण गर्न तयारी अवस्थामा राखेको नेटो महासचिव जेन्सले बताए। रुसका कारण […]

युक्रेनी राष्ट्रपतिद्वारा फेब्रुअरी १६ मा रूसी आक्रमण हुन सक्ने संकेत

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार आफ्नो फेसबुक पोस्टमा फेब्रुअरी १६ मा रूसी आक्रमण हुन सक्ने घोषणा गर्नुभएको छ। युक्रेन र रुसबीच बढ्दो तनावबीच यो घोषणा आएको हो ।जेलेन्स्कीले राष्ट्रका नाममा सम्बोधन गरेको विषय फेसबुकमा पोस्ट गर्दै, ‘हामीलाई भनिएको छ कि फेब्रुअरी १६ आक्रमणको दिन हुनेछ।’ उल्लेख गरेका छन् ।उनले युक्रेनले बुधबार एकता दिवस मनाउने बताएका छन् । यस सम्बन्धी अध्यादेशमा हस्ताक्षर भइसकेको बताइएको छ । रुसले युक्रेनी सीमानजिकै एक लाखभन्दा बढी सेना परिचालन गरेको छ ।

युक्रेनी राष्ट्रपतिद्वारा फेब्रुअरी १६ मा रूसी आक्रमण हुनसक्ने संकेत

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार आफ्नो फेसबुक पोस्टमा फेब्रुअरी १६ मा रूसी आक्रमण हुनसक्ने बताएका छन्। युक्रेन र रुसबीच बढ्दो तनावबीच उनले यस्तो संकेत गरेका हुन्। जेलेन्स्कीले राष्ट्रका नाममा सम्बोधन...

ट्रम्पले गरे फेरि राष्ट्रपति निर्वाचन लड्न सक्ने संकेत

अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०२४ को राष्ट्रपति निर्वाचनमा उम्मेदवार बन्न सकने संकेत गरेका छन् ।  आफूले उक्त निर्वाचन जितेमा पोहोर साल क्यापिटोल हिलमा भएको हिंसाका आरोपितहरूलाई माफी गरिदिने उनको कथन छ ।  टेक्ससमा शनिवार आयोजित सभामा उनले संसद् भवनमा आक्रमण गर्नेहरूसँग उचित व्यवहार गर्ने र क्षमा दिनुपर्नेलाई दिने बताए ।  स्पष्ट रूपमा आफूले चुनाव लड्ने नभने पनि ट्रम्पले बेलाबेलामा त्यसको संकेत दिने गरेका छन् ।  पोहोर साल ट्रम्पका समर्थकहरूले संसद् भवनमा आक्रमण गर्दै बाइडनको जीतलाई ...

रिपब्लीकन सिनेटरहरु ट्रम्पमाथिको महाभियोगको विपक्षमा उभिने संकेत

वासिङ्टन । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको महाभियोग प्रस्तावको विपक्षमा सबैजसो रिपब्लीकन सिनेट सदस्यहरु उभिने संकेत देखिएको छ ।  ट्रम्पको उक्साहटमा अमेरिकी संसदमा आक्रमण भएको भन्दै डेमोक्रेटिक पार्टीले उनी विरुद्ध महाभियोग प्रस्ताव अगाडि बढाएको छ । ट्रम्पको कार्यकाल समाप्त भइसकेको अवस्थामा पनि अमेरिकी माथिल्लो सदन सिनेटमा महाभियोग प्रस्ताव अद्यापी विचाराधीन छ । डेमोक्रेट पार्टीको बहुमत रहेको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले भने ट्रम्प विरुद्ध महाभियोग प्रस्ताव पा