तत्कालीन जनता पार्टीको सरकारमा उथल–पुथल मच्चिरहेका वेला र आरएसएसप्रतिको निष्ठा एवं दोहरो सदस्यताबारे प्रश्न उठ्दा पूर्वजनसंघका नेताले ६ अप्रिल १९८० मा भारतीय जनता पार्टी (भाजपा) गठन गरेका थिए । त्यतिखेर भाजपाले...
काठमाडौं : पुस १६ मा नेपाली फिल्म 'कठपुतली' प्रदर्शनमा आएपछि निर्माता र यस क्षेत्रसँग जोडिएका सबै व्यक्तिले राहतको स्वास फेरे। झण्डै दुई वर्ष ठप्प रहेको नेपाली फिल्म उद्योगमा कठपुतलीको प्रदर्शनले एउटा आशा जगायो। तर, कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र रुपमा फैलिन थालेपछि यतिवेला नेपाली फिल्म उद्योगमा अर्को खतराको संकेत गरिरहेको छ। सामान्य अवस्थामा पनि नेपाली फिल्मले आफ्नो प्रदर्शन मिति तोक्नु भन्दा पहिले त्यो मितिमा अन्य ठूला विदेशी फिल्म आउँदै त छैनन् भनेर विचार पुर्&zw