अफगानिस्तानबाट सैनिक फिर्ता गरेकोमा पश्चाताप छैनः राष्ट्रपति बाइडेन

बीबीसी।अमेरिकी राष्ट्रपति जो बाइडेनले अफागानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने आफ्नो निर्णयप्रति कुनै पश्चाताप नरहेको स्पष्ट पारेका छन्।विभिन्न देशका नेताहरुले अफगानिस्तानबाट सैनिक फिर्ता गरेर अमेरिकाले गलत गरेको आरोप लगाइहेका बेला बाइडेनको प्रतिक्रिया आएको हो।उनले अफगानिस्तानका सबै नेताहरुलाई एकढिक्का हुन आव्हान गर्दै‘आफ्नो देशका लागि लड्न’आग्रह गरेका छन्।२० वर्ष लामो सैन्य कारवाही पछि अमेरिकी सेना आगामी सेप्टेम्बर ११ भित्र अफगानिस्तानबाट फर्किसक्ने छ।

सम्बन्धित सामग्री

'राष्ट्रपति बाइडेन प्रधानमन्त्री मोदीलाई भेट्न उत्सुक'

अमेरिकी राष्ट्रपति जो बाइडेन यस वर्षको  जी-२० शिखर सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न उत्सुक  रहेको अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले शुक्रबार उल्लेख गरेका छन् ।  भारतले आगामी डिसेम्बरको १ देखि जी-२० को अध्यक्षता गर्दैछ । पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा सुलिभानलाई प्रधानमन्त्री मोदी ह्वाइट हाउसको भ्रमण गर्ने हो कि भनेर सोधिएको प्रश्नको जवाफमा उनले भने, 'भारत अर्को वर्ष जी-२० को अध्यक्ष हो र राष्ट्रपति बाइडेन जी-२० मा सहभागी हुन च

एलिजाबेथको अन्त्येष्टिमा सहभागी हुँदै अमेरिकी राष्ट्रपति बाइडेन

न्यूयोर्क : अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेन बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको अन्त्येष्टिमा सहभागी हुन बेलायत जाने भएका छन्। महारानी एलिजाबेथको सेप्टेम्बर ९ मा  निधन भएको थियो।राष्ट्रपति बाइडेन र प्रथम महिला जिलले शनिबार महारानी एलिजाबेथ द्वितीयालाई अन्तिम श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ। दुवैले समारोह स्थलमा महारानी एलिजाबेथ द्वितीयाको स्मृतिमा राखिएको शोकपुस्तिकामा हस्ताक्षर गर्नेछन्। यसैबीच उनीहरू राजा चार्ल्सद्वारा आयोजित स्वागत समारोहमा पनि सहभाग

अमेरिकी राष्ट्रपति बाइडेनको कोरोना रिपोर्ट ‘नेगेटिभ’

उनले राष्ट्रपति बाइडेन अहिले पनि आइसोलेसनमा रहेको तर उनलाई धेरै ठिक भएको उनका चिकित्सक ओ कनरले जानकारी दिए।...

कोरोना संक्रमित अमेरिकी राष्ट्रपति बाइडेन स्वस्थ रहेको चिकित्सकको भनाई

काठमाडौं, १६ साउन । छोटो समयपछि पुनः कोरोना भाइरसको सङ्क्रमण देखिएका अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कुनै स्वास्थ्य समस्या नदेखिएको ह्वाइट हाउसका चिकित्सकले जनाएका छन् । अमेरिकी राष्ट्रपति बाइडेनलाई नौ दिनपछि लगत्तै दोस्रो पटक कोभिड सङ्क्रमण देखा परेको चिकित्सकले पुष्टि गरेका थिए । त्यसलगत्तै उनी आइसोलेसनमा बसेका छन् । जुलाई २१ मा कोरोना भाइरस सङ्क्रमण भएका […]

साइकल चलाउँने क्रममा लडे अमेरिकी राष्ट्रपति बाइडेन

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन साइकल चलाउँने क्रममा लड्नुभएको छ । शनिबार डेलावेयरको रेहोबोथबीचमा साइकल चलाउने क्रममा ७९ वर्षीय राष्ट्रपति बाइडेन लड्नुभएको समाचार संस्था रोयटर्सले जनाएकाे हाे । राष्ट्रपति बाइडेन त्यहाँ बिदा मनाउन जानुभएको थियो। समर्थकलाई अभिवादन गर्नका लागि बाइडेन साइकल चढ्नुभएको समाचारमा उल्लेख गरिएको छ । साइकलबाट लडे पनि राष्ट्रपति बाइडनलाई चोट भने […]

अमेरिकी राष्ट्रपति बाइडेन साइकलबाट लडे

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेन शनिबार बिहान साइकलबाट लडेका छन् । साइकल चलाइरहेको बेला सन्तुलन गुमाएर राष्ट्रपति बाइडेन साइकलसहित लडेका हुन् । सँगै यात्रा गरिरहेका सुरक्षा दलका सदस्यहरूले उनलाई उठाएका थिए । उनले लगाएको जुत्ता साइकलको पेडलमा अड्किएपछि उनले सन्तुलन गुमाएका थिए । बाइडेनले उठेर आफू ठिक रहेको बताए । ह्वाइटहाउसका एक अधिकारीले उनको […]

साइकलबाट लडे अमेरिकी राष्ट्रपति बाइडेन

५ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन शनिबार बिहान साइकलबाट लडेका छन् । साइकल चलाइरहेको बेला सन्तुलन गुमाएर राष्ट्रपति बाइडेन साइकलसहित लडेका हुन् । सँगै यात्रा गरिरहेका सुरक्षा दलका सदस्यहरूले उनलाई उठाएका थिए । उनले लगाएकाे जुत्ता साइकलको पेडलमा अड्किएपछि उनले सन्तुलन गुमाएका थिए । बाइडेनले उठेर आफू ठीक रहेको बताए । ह्वाइटहाउसका एक […]

पुटिनले युक्रेन कहिल्यै जित्ने छैनन्ः राष्ट्रपति बाइडेन

एजेन्सी, २५ फागुन । रुस र युक्रेनबीचको युद्धको आज १४ औं दिन हो । रुसले युद्धमा फसेका मानिसहरूको उद्धार गर्न बुधबार युद्धविराम घोषणा गरेको छ । कीभ, खार्किभ, सुमी, मारिउपोल, चेर्निहाइभ सहरहरूमा युद्धविराम हुनेछ। युक्रेनले रुसी सेनाले ६१ अस्पताल र चिकित्सा उपकरण नष्ट गरेको दाबी गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर […]

अमेरिकी राष्ट्रपति बाइडेन पनि टिकटकमा, कलाकार निक जोनससँगको भिडियो भाइरल

अमेरिकी राष्ट्रपति बाइडेन पनि टिकटक चलाउन थालेका छन् ।  सन् २०२१ मा भएको  सर्वेक्षणपछि युवा माझ आफ्नो लोकप्रियता फर्काउन ७९ बर्षीय जो बाइडेनले  टिक–टकको सहारा  लिदैँछन् । बाइडेनले ट्वीट असाध्यै कम गर्छन् । यस्तो अवस्थामा बाइडेनको प्रचार टोली टिक–टकमा उनको भिडियो पोष्ट गरिरहेका छन् । यस टोलीमा सोशल मिडिया विज्ञ र प्रभाव पार्ने खालका मानिस पनि […]