नेपाल एयरलाइन्सको हास्यास्पद कदम: हरेक उडानमा १० यात्रु, ८ कर्मचारी

बाजुरा- पछिल्लो समय सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा उडान गरिरहेको नेपाल एयरलाइन्सले जहाजभित्रै कार्यालय बनाई सेवा प्रवाह गरेपछि सर्वसाधारण यात्रु मर्कामा परेका छन् । चाडपर्व मनाउन गृह जिल्ला पुगेका यात्रु गन्तव्य फर्किने क्रम बढेसँगै कोल्टीमा यात्रुको चाप बढेको छ । तर, हाल सुदूरपश्चिमका पहाडी जिल्लामा उडान गरिरहेको नेपाल एयरलाइन्सले प्रत्येक जिल्लाको उडानमा आफ्ना ८ जना कर्मचारी बोकेर […]

सम्बन्धित सामग्री

दुर्घटना कम गर्न स्टल उडानमा कडाइ : क्यान

दुर्गम उडानमा जहाजलाई बादलभित्र लैजाँदा दुर्घटना बढेपछि भिज्युअल फ्लाइट रुल्स (भिएफआर) उडानमा कडाइ गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले दाबी गरेको छ । आइतबार पत्रकार सम्मेलन गरी क्यानका महानिर्देशक प्रदीप अधिकारीले...

उद्धार उडानमा कुनै बन्देज गरिएको छैन : प्राधिकरण

काठमाण्डौं, साउन २८ । नेपाल नागरिक उड्डयन प्राधिकरणले उद्धार उडानका लागि कुनै बन्देज नगरिएको जनाएको छ । प्राधिकरणले केही दिनअघि सुरक्षाका लागि भन्दै उडानमा कडाइ गरेको थियो । प्राधिकरणको यो निर्णयको आलोचना हुँदै आएको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले मनसुन अवधिका लागि अपरेसन आवरभित्र मात्रै उडान गर्नेगरी निर्णय भएको र मौसम अनुकूल उद्धार उडानमा […]

विमान परिचारिकामाथि दुर्व्यवहार गर्ने चालक दललाई उडानमा रोक

नागरिक उड्डयन प्राधिकरणले विमान परिचारिकामाथि दुर्व्यवहार गर्ने नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का चालक दलका सदस्यलाई तत्काल उडानमा रोक लगाउन निर्देशन दिएको छ।...

शारीरिक समस्या भएका पाइलटलाई उडानमा रोक

परीक्षणका क्रममा गम्भीर स्वास्थ्य समस्या रहेका केही पाइलटलाई प्याराग्लाइडिङ उडानमा रोक लगाइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले स्वास्थ्य समस्या रहेका पाइलटलाई कम्तिमा ६ महिनासम्मका लागि उडानमा रोक लगाएको हो।...

देशभरका प्याराग्लाइडिङ उडानमा रोक

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले देशैभरका प्याराग्लाइडिङ उडानमा रोक लगाएको छ।  प्याराग्लाइडिङ सेवालाई थप सुरक्षित र व्यवस्थित गर्नलाई अर्को व्यवस्था नहुन्जेलसम्मलाई स्थगित गरिएको प्राधिकरणका उपमहानिर्देशक एवं प्रवक्ता जगन्नाथ निरौलाले जानकारी...

देशभरका प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध

नेपाल नागरिक उड्डयन प्राधिकरणले देशभर प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध लगाएको छ। आइतबार पोखरामा प्याराग्लाइडिङ दुर्घटनामा एकजना पाइलटको ज्यान गएपछी क्यानले उडानमा रोक लगाएको हो।...

चीनद्वारा हिमालयका चार उडानमा रोक

काठमाडौँ – काठमाडौँबाट कुन्मिङका जाने हिमालय एयरलायन्सका चारवटा उडानमा चीनले रोक लगाएको छ। काठमाडौँबाट साउन १७ गतेको उडानमा गएका ९ विद्यार्थी र ६ चिनियाँ गरी १५ जना यात्रुमा कोरोना संक्रमण देखिएपछि चीनले उडानमा रोक लगाएको हाे। नेपाल नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार ती यात्रुमा काेराेना देखिएपछि सिभिल एभिएसन अथोरिटी अफ चीनले भदौ […]

अमेरिकासहित ८ देशबाट हङकङ आउने उडानमा प्रतिबन्ध थप, सुचीमा थपियो नेपाल

हङकङले अमेरिकासहित ८ देशबाट आउने उडानमा लगाइएको प्रतिबन्ध आगामी मार्च ४ सम्मका लागि थप गरेको छ भने प्रतिबन्धको सुचीमा नेपाललाई पनि थप गरेको छ । अब हङकङ आउने उडानमा प्रतिबन्ध लगाइएका देशको सुची ९ पुगेको छ । हङकङले अमेरिका, ब्रिटेन, अष्ट्रेलिया, क्यानडा, फ्रान्स, इन्डिया, पाकिस्तान र फिलिपिन्सबाट आउने उडानमा प्रतिबन्ध लगाउदै आएको छ । शुक्रबार […]

उद्धार उडानमा करिब ४४ हजार विदेशी नेपाल आए

काठमाडौं। सरकारले बिभिन्न देशमा कोरोना महामारीले अलपत्र परेका नेपालीको उद्दारको निम्ती गरेको हवाइ उडानमा ४३ हजार ९६५ जना विदेशी नेपाल आएका छन्। कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)काअनुसार २०७६ चैतदेखि २०७८ वैशाख ९ गतेसम्मको अवधिमा उनीहरू उद्दार उडानमार्फत नेपाल आएका हुन्। सबैभन्दा बढी भारतबाट १९ हजार ७७९ विदशी नेपाल आएको सीसीएमसीले जनाएको छ।

नेपाल–भारत उडानमा झन्झट, दुईपटक पीसीआर

सर्तसहित पुसदेखि खुला गरिएको नेपाल–भारत उडानमा एकैदिनमा फर्किने यात्रुले डिपार्चर प्वाइन्ट (अर्कोतर्फको फर्किने बिन्दु) बाट पनि पीसीआर जाँच गरेको रिपोर्ट अनिवार्य पेस गर्नुपर्ने भएको छ । नेपालबाट ७२ घण्टाको पीसीआर रिपोर्ट बोकेर गएका यात्रुले फर्किँदा भारतबाट पनि पीसीआर गर्नुपर्ने भएको कान्तिपुर दैनिकमा खबर छापिएको छ । विश्व स्वास्थ्य संगठनले नै यो विषयमा दुबैतर्फको पीसीआर आवश्यक पर्ने प्रोटोकल बनाएकाले त्यसैअनुसार एकैदिनमा फर्किने यात्रुको नयाँ पीसीआर रिपोर्ट चाहिने भएको बताइएको