काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि काठमाडौं छोड्नेको स्थलगतसँगै हवाई उडानमा पनि चाप बढेको छ । शुक्रबार हुने निर्वाचनका लागि घर फर्किनेहरूको चाप बढेपछि आन्तरिक हवाई उडान ४० प्रतिशतले बढेको नेपाल वायुसेवा सञ्चालक संघले जनाएको छ । अन्तर्राष्ट्रिय रूपमा बढेको पेट्रोलियम पदार्थको मूल्यका कारण हवाई भाडा करिब २२ प्रतिशतले बढ्दा पनि यात्रु संख्यामा उल्लेख्य वृद्धि […]