इटालीबाट अमृतसर आएको एअर इन्डियाको उडानमा १२५ यात्रु संक्रमित, कुल १९१ यात्रु सवार

 एयर इन्डियाको फ्लाइटबाट अमृतसर आएका १९१ यात्रु मध्ये १२५ यात्रुु कोरोना संक्रमित भेटिएका छन् । उडान इटालीबाट पंजाबको अमृतसर इन्टरनेशनल एयरपोर्ट आएको थियो । सबै संक्रमितलाई अमृतसरमै क्वारेन्टिनमा राखिएको छ । कुनै एकल उडानमा यति धेरै यात्रुु संक्रमित भएको यो पहिलो घटना हो ।विमानस्थलका निर्देशक भी के सेठका अनुसार उडानबाट आएका सबै यात्रुको कोभिड जाँच गरिएको छ । यो परीक्षणबाट संक्रमितको पुुष्टि भएको हो ।देशमा कोरोनाको तेस्रो लहर आइसकेको छ । विगत २४ घन्टामा ९० हजार ९४१ नयाँ संक्रमितको पहिचान भएक

सम्बन्धित सामग्री