अख्तियार र सर्वोच्चको आदेशबाटै व्यक्तिका नाममा दर्ता

आयोगका तत्कालीन प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायको निर्णय तथा सर्वोच्चका तत्कालीन न्यायाधीशद्वय बलराम केसी र राजेन्द्र कोइरालाको फैसलाकै कारण ललितानिवासको सरकारी जग्गा व्यक्तिका नाममा पुगेको देखिन्छ ।...

सम्बन्धित सामग्री

गैरसरकारी संस्थालाई अनुगमन गर्ने अधिकार समेत अख्तियारलाई नहुने सर्वोच्चको आदेश

विकास भट्टराई, काठमाडौं । सर्वोच्च अदालतले संस्था दर्ता ऐन, २०३४ बमोजिम दर्ता भएका संगठित संस्थाले गरेका काम कारवाहीको बारेमा अनुगमन गर्ने अधिकारसमेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नरहेको स्पष्ट गरेको छ । न्यायाधीशहरु मीरा खड्का र सपना प्रधान मल्लको संयुक्त इजलासले संस्था दर्ता ऐन, २०३४ मा व्यवस्था भएबमोजिम दर्ता भएका संगठित संस्थाले गरेका काम कारवाहीको बारेमा […]

दीप बस्न्यातलाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्व अख्तियार प्रमूख आयुक्त दीप बस्न्यातलाई धरौटीमा छाड्न आदेश दिएको छ।...

ललिता निवास प्रकरण : दीप बस्न्यातलाई ५ लाख धरौटीमा छाड्न सर्वोच्चको आदेश

विकास भट्टराई, काठमाडौं । ललिता निवास प्रकरणमा भ्रष्टाचार गरेको भनी थुनामा रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख दीप बस्न्यातलाई पाँच लाख रुपैयाँ धरौटीमा छाड्न सर्वोच्च अदालतले शुक्रबार आदेश दिएको छ । न्यायाधीसहरु इश्वरप्रसाद खतिवडा र डा. आनन्द मोहन भट्टराईको संयुक्त इजलासले बस्न्यातलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो । बस्न्यातको परिवारलाई कोरोना संक्रमण […]

दीप बस्न्यातलाई ५ लाख धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त एवं पूर्वसचिव दीप बस्न्यातलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले धरौटी वा जमानत लिई तारेखमा छाड्न आदेश दिएको हो । बस्न्यातले दिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वाेच्चले […] The post दीप बस्न्यातलाई ५ लाख धरौटीमा छाड्न सर्वोच्चको आदेश appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

दीप बस्न्यातलाई धरौटीमा छाड्न सर्वोच्चको आदेश, घरमा कोरोना बिरामी रहेकोसमेत तर्क

काठमाण्डाै – सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीशद्वय ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले बस्न्यातलाई पाँच लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा लैजाने फाइल उठाएको आरोपमा अख्तियारले पूर्वप्रमुख आयुक्त बस्न्यातविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । विशेष अदालतले गएको मङ्सिर २८ गते बस्न्यातलाई थुनामा राख्न आदेश दिएपछि उहाँका तर्फबाट अधिवक्ता रमण श्रेष्ठ र कृष्ण ...

अख्तियारलाई सर्वोच्चको आदेश– स्टिङ अपरेशन नगर्नू

सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई स्टिङ अपरेशन नगर्न आदेश दिएको छ ।

अख्तियारले स्टिङ अपरेसन गर्न नपाउने सर्वोच्चको आदेश

न्युज अफ नेपाल , काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अब स्टिङ अपरेसन गर्न नपाउने भएको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासले अख्तियारको स्टिङ अपरेसनसम्बन्धी नियम बदर गरिदिएको हो। बुधबारको इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियमावलीको नियम ३० बदर गरेको सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए। अधिवक्ता विष्णुप्रसाद घिमिरेले दायर गरेको मुद्दामा सर्वोच्चको संवैधानिक इजलासले […]

स्टिङ अपरेशन नगर्न अख्तियारलाई सर्वोच्चको आदेश !

काठमाण्डाै – सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई स्टिङ अपरेशन नगर्न आदेश दिएको छ । अदालतले आयोगलाई घुस लिने व्यक्ति पक्राउ गर्न स्टिङ अपरेशन नगर्न आदेश दिएको हो ।स्टिङ अपरेशनविरुद्ध अधिवक्ता विष्णुप्रसाद घिमिरेले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडासहितको संवैधानिक इजलासले बुधवार (आज) स्टिङ अपरेशन रोक्न आदेश जारी गरेकाे सर्वोच्च अदालतका सञ्चारविज्ञ किशोर पौडेलले जानकारी दिनुभयो...

अख्तियार र सर्वोच्चको आदेश सरकारले टेर्दैन

काठमाडौं । देशमा सुशासन कायम गर्ने जिम्मा लिएको सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोग नै न्यायलयको आदेश उल्लंघनमा अगाडि देखिएका छन् ।   सर्वोच्चले सार्वजनिक सरोकार सम्बन्धित मुद्दामा विभिन्न मन्त्रालयका नाममा आदेश दिए ...