विकास भट्टराई, काठमाडौं । ललिता निवास प्रकरणमा भ्रष्टाचार गरेको भनी थुनामा रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख दीप बस्न्यातलाई पाँच लाख रुपैयाँ धरौटीमा छाड्न सर्वोच्च अदालतले शुक्रबार आदेश दिएको छ । न्यायाधीसहरु इश्वरप्रसाद खतिवडा र डा. आनन्द मोहन भट्टराईको संयुक्त इजलासले बस्न्यातलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो । बस्न्यातको परिवारलाई कोरोना संक्रमण […]