अख्तियारले स्टिङ अपरेसन गर्न नपाउने सर्वोच्चको आदेश

न्युज अफ नेपाल , काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अब स्टिङ अपरेसन गर्न नपाउने भएको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासले अख्तियारको स्टिङ अपरेसनसम्बन्धी नियम बदर गरिदिएको हो। बुधबारको इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियमावलीको नियम ३० बदर गरेको सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए। अधिवक्ता विष्णुप्रसाद घिमिरेले दायर गरेको मुद्दामा सर्वोच्चको संवैधानिक इजलासले […]

सम्बन्धित सामग्री

सर्वोच्चको आदेश- अख्तियारले ‘स्टिङ अपरेसन’ गर्न नपाउने

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित पाँच जना न्यायाधीश रहेको संवैधानिक इजलासले बुधबार यस्तो आदेश गरेको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले बताए।