बेइजिङ: उत्तर कोरियाली नेता किम जोङ उन भियतनाम प्रस्थान गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुने दोस्रो शिखर बैठकका लागि किम शनिबार राती चिनियाँ सीमा सहर दानडोङ्गबाट हरियो रेल चढेर भियतनामको राजधानी हनोईतर्फ प्रस्थान गरेका हुन्। उत्तरी कोरियाली नेताको भ्रमण दलमा उनकी बहिनी किम यो जोंग र पूर्व जनरल