भेनेजुएलामा ३ अमेरिकी नागरिक पक्राउ , आरोप यस्ता छन

भेनेजुएलामा ३ जना अमेरिकी नागरिक पक्राउ परेका छन । त्यहाँका अधिकारीहरुले तीन अमेरिकी , दुई स्पेनी र एक जना चेक गणतन्त्रका नागरिकलाई पक्राउ गरिएको बताएका छन । उनीहरुलाई भेनेजुएलालाई अस्थिर बनाउने षडयन्त्रमा पक्राउ गरिएको हो । आन्तरिक मन्त्री काबेलोले बनाए अनुसार उनीहरुबाट हतियार पनि बरामद भएको छ । हतियार बरामद गरिएकाले उनीहरु भेनेजुएलाका राष्टपति निकोलस […]

सम्बन्धित सामग्री

विदेशी मुद्रासहित त्रिभुवन विमानस्थलबाट दुई अमेरिकी नागरिक पक्राउ

अवैध रूपमा विदेशी मुद्रा बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना अमेरिकी नागरिक पक्राउ परेका छन् ।इन्डिगो एयरको उडानबाट काठमाडौंबाट दिल्ली जान लागेका भारतीय मूलका ७० वर्षीय अमेरिकी नागरिक जयन्तीभाइ गोर्धनभाइ लिम्बाचिया र उनकी ६३ वर्षीया श्रीमती प्रतिमावेन जयन्तीभाइ लिम्बाचियालाई पक्राउ गरिएको हो ।उनीहरूको साथबाट १९ हजार...

विदेशी मुद्रासहित त्रिभुवन विमानस्थलबाट दुई अमेरिकी नागरिक पक्राउ

अवैध रूपमा विदेशी मुद्रा बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना अमेरिकी नागरिक पक्राउ परेका छन् ।इन्डिगो एयरको उडानबाट काठमाडौंबाट दिल्ली जान लागेका भारतीय मूलका ७० वर्षीय अमेरिकी नागरिक जयन्तीभाइ गोर्धनभाइ लिम्बाचिया र उनकी ६३ वर्षीया श्रीमती प्रतिमावेन जयन्तीभाइ लिम्बाचियालाई पक्राउ गरिएको हो ।उनीहरूको साथबाट १९ हजार...

त्रिभुवन विमानस्थलबाट अवैध मुद्रासहित अमेरिकी नागरिक पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध मुद्रासहित अमेरिकी नागरिक पक्राउ परेका छन् ।  १ सय १५ मेरीकी डलर, ४४ सिंगापुर डलर, २० हजार ९ सय ९० थाई भाट, २८ हजार १० भारतीय रुपैयाँ, ६ लाख ७ हजार ४ सय ९६ नेपाली रुपैयाँ र नेपाली लगायत विभिन्न भाषामा उल्लेखित रकम खुल्न नसकेका प्राचीन मुद्राहरू ६४ थानसहित ७० […]

उत्तर कोरियाको सीमा प्रवेश गरेका अमेरिकी नागरिक पक्राउ

काठमाडौं । अनुमतिबिना उत्तर कोरियाली सीमा प्रवेश गरेका एक अमेरिकी नागरिक पक्राउ परेका छन् । उत्तर कोरिया र दक्षिण कोरियाको निशस्त्रीकरण क्षेत्रबाट ती अमेरिकी नागरिक उत्तर कोरिया प्रवेश गरेका थिए । उनलाई उत्तर कोरियाली सुरक्षाकर्मीहरुले पक्राउ गरेका छन् । बीबीसीले संयुक्त रास्ट्रसंघका अधिकारीलाई उदृत गर्दै अमेरिकी नागरिक उत्तर कोरियामा पक्राउ परेको उल्लेख गरेको छ । […]

पोखराको होमस्टेबाट अमेरिकी नागरिक पक्राउ, आरोप बाल यौन दुराचारको

काठमाडौं : बाल यौन दुराचारको अभियोगमा अमेरिकी नागरिक पक्राउ परेका छन्। प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनलाई कास्कीको पोखरा महानगरपालिका वडा १८ सेदीस्थित एक होमस्टेबाट प्रकाउ गरेको जनाएको छ। प्रहरी उपरीक्षक एवं अनुसन्धान ब्युरोकी प्रवक्ता गंगा पन्तले जारी गरेको विज्ञप्तिमा ती व्यक्ति अमेरिकामा रहँदैदेखि नेपाल बालबालिकासँग नियमित सम्पर्कमा…

बाल यौन दुराचारको आरोपमा अमेरिकी नागरिक पक्राउ

काठमाण्डाै – बाल यौन दुराचारको आरोपमा एक विदेशी नागरिकलाई प्रहरीले आज पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले अमेरिकी नागरिक माइकल नर्मन टेलरलाई पक्राउ गरेको हो । निकै अघिदेखि खोजीको सूचीमा रहेका उनलाई कास्कीको पोखरा महानगरपालिका–१८ मा रहेको होमस्टेमा बसिरहेका बेला हिजो पक्राउ गरेको ब्यूरोले जनाएको छ । अमेरिका रहँदादेखि नै बालयौन दुराचार गर्ने मनसायले नेपाली बालबालिकासँग सामाजिक सञ्जालमार्फत नियमित सम्पर्क गर्ने गरेको भन्ने सूचनाका आधारमा ब्यूरोले उनको  खोज...

गेष्ट हाउसबाट अमेरिकी नागरिक पक्राउ, बालिकाकाे उद्धार

काठमाडौं । बालयौन दुराचारमा संलग्न भएको अभियोगमा अमेरिकी नागरिक पक्राउ परेका छन्। आर्थिक प्रलोभन देखाएर नेपाली बालबालिकामाथि यौन शोषण गरेको आरोपमा ४० वर्षीय ज्यासन ल्योयड मुडी पक्राउ परेका हुन् । उनलाई ...