उत्तर कोरियाको सीमा प्रवेश गरेका अमेरिकी नागरिक पक्राउ

काठमाडौं । अनुमतिबिना उत्तर कोरियाली सीमा प्रवेश गरेका एक अमेरिकी नागरिक पक्राउ परेका छन् । उत्तर कोरिया र दक्षिण कोरियाको निशस्त्रीकरण क्षेत्रबाट ती अमेरिकी नागरिक उत्तर कोरिया प्रवेश गरेका थिए । उनलाई उत्तर कोरियाली सुरक्षाकर्मीहरुले पक्राउ गरेका छन् । बीबीसीले संयुक्त रास्ट्रसंघका अधिकारीलाई उदृत गर्दै अमेरिकी नागरिक उत्तर कोरियामा पक्राउ परेको उल्लेख गरेको छ । […]