लण्डन–मुम्बई विमानमा चुरोट काण्ड : जमानतमा पनि बार्गेनिङ गर्न थालेपछि अमेरिकी नागरिक जेल चलान

हालसालै लन्डनबाट मुम्बईको उडान एआई-१३० मा धुम्रपान गरेको आरोपमा ३७ वर्षीय अमेरिकी नागरिक पक्राउ परेका थिए, फ्लाइटको आकस्मिक ढोका खोल्ने प्रयास गरेका थिए र अर्का यात्रुलाई लात हानेका थिए। यात्रुको यस्तो कारबाहीमा २५ हजार धरौटी मागे पनि उनले धरौटी दिन मानेनन् । उक्त व्यक्तिले धितोमा जम्मा २५० रुपैयाँ मात्रै दिने बताए । भारतीय दण्ड संहिता […]