भारतीय बालुवा तस्करको ढुङ्गा प्रहारबाट २ प्रहरी घाइते

पश्चिमी पर्साको जगरनाथपुर गाउँपालिका–१ पिपडाडी बिसनपुरमा रहेका ओरिया खोलामा जबर्जस्ती रूपमा भारतीयले गरेको बालुवा उत्खननलाई प्रहरीले रोक्न खोज्दा दुई प्रहरी घाइते भएका छन्