गाउँभरि ज्वरोका बिरामी छन्, १० दिनमा १० जनाको मृत्यु

२७ वैशाख, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका- ५ की २३ वर्षीया महिला टाइफाइडको उपचार गराइरहेकी थिइन् । आइतबार साँझ एक्कासी दम फुल्न शुरु भयो र उनको मृत्यु भयो । जगरनाथपुर गाउँपालिका वडा नं ५ यो घटना नौलो होइन, वैशाख १७ गतेदेखि २७ गतेसम्म गाउँपालिकामा यसरी ९ जनाको मृत्यु भइसकेको छ । जसमध्ये ४ जनामा कोरोना […]

सम्बन्धित सामग्री

जगरनाथपुरमा गाउँभरि संक्रमित, न परीक्षण न आइसोलेसन

५ जेठ, वीरगञ्ज । वैशाख २७ गते पर्साको जगरनाथपुर गाउँपालिका-५ चिलझप्टीलगायत गाउँभरि ज्वरोका बिरामी भेटिएको तथ्य सार्वजनिक भयो । गाउँपालिकाको स्वास्थ्य शाखाले नै स्वास्थ्य कार्यालय पर्सालाई यसबारेमा जानकारी गरायो । १० दिनमा १० जनाको मृत्यु हुनेमा अधिकांश चिलझप्टी गाउँकै थिए । भोलिपल्ट जिल्ला र पालिकाको टोली पुगेर ज्वरोको बिरामी खोज्नुका साथै एन्टिजेन परीक्षण गर्‍यो । […]