गोरखा : पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले अबको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हुने बताएका छन्। गोरखाको चित्रपोखरीमा भएको चुनावी सभालाई सम्बोधन गर्दै बाबुरामले माओवादी अध्यक्षसमेत रहेका प्रचण्ड अबको प्रधानमन्त्री हुने बताएका हुन्।
'एउटै मान्छे पटक - पटक चुनाव लड्न हुन्न भनेर फरक हिसाबले सक्रिय हुन्छ। प्रचण्डजस्तो सुयोग्य पात्र पाउनु भएको…