कांग्रेस र एमालेभन्दा माओवादी फरक हुन सकेन : प्रचण्ड

काठमाडौं :  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ले आफ्नो पार्टी नेपाली कांग्रेस र नेकपा एमालेभन्दा फरक नभएको बताएका छन्।सोमवार सूर्यनाथ राम यादवको स्मृतिमा आयोजित कार्यक्रममा प्रचण्डले पार्टीका नेता तथा कार्यकर्ताका व्यवहारले माओवादी केन्द्र कांग्रेस र एमालेभन्दा फरक हुन नसकेको स्वीकारेका छन्। उनले अहिले नेकपा माओवादी नाम मात्र भएका बताएका छन्।‘नाम छ तर काम हेर्दा जनताले छुट्याउन सक्दैनन्, को कांग्रेस‚ को माओवादी, को एमाले‚’ उनले भने&

सम्बन्धित सामग्री

उपनिर्वाचनमा एमाले उम्मेदवार ओझेलमा, माओवादी केन्द्रलाई हर्ष न बिस्मात

उपनिर्वाचन माओवादी केन्द्रका लागि खास महत्वको हुन सकेन । माओवादीलाई यो उपनिर्वाचनमा न त मत जोगाउने चिन्ता रह्यो, न हारको  ।

माओवादी केन्द्रको पदाधिकारीको अझै टुंगो लागेन

काठमाडौं।नेकपा माओवादी केन्द्रको पदाधिकारीहरुको टुंगो अझै लाग्न सकेन।नेकपा माओवादी केन्द्रको महासचिवमा सात जना नेताहरुले दाबी पेश गरेका छन्।त्रिभुवन विश्वविद्यालयमा विभिन्न मागहरु राख्दै नेपाल विद्यार्थी संघले ताला लगाएको छ।वाणिज्य बैंकहरूमा निक्षेप फेरि बढ्न थालेको छ।अवरुद्व रहेको ताप्लेजुङको सुकेटारको विमानस्थलमा पुन तीन महिनापछि उडान सुरु गरिएको छ।

‘माओवादी पार्टीलाई घोर केन्द्रमुखी बनाउने निर्णय भयो’

भर्खरै सम्पन्न माओवादी केन्द्रीय समितिको बैठकले पनि पदाधिकारी चयन गर्न सकेन । चयन गरेका केही निर्णय पनि विवादित बने । माओवादी केन्द्रको केन्द्रीय समितिको हालैको बैठकले आठौं महाधिवेशन अगाडि गरेको निर्णय विपरीत अहिले केन्द्रीय समन्वय समिति नामक अर्को समिति बनाउने निर्णय पनि गरेको छ । उक्त समन्वय समितिले संघीय संरचनालाई अस्वीकार गर्ने, प्रदेश समिति र स्थानीय समितिलाई इन्कार गर्ने खालको भएको कतिपय माओवादीकै नेताहरुले बताउँदै आएका छन् । उक्त समिति निर्माण गर्ने विधानमा कुनै व्यवस्था पनि छैन । तर, पार

१० वर्षे माओवादी युद्धको औचित्य अझै पुष्टि हुन सकेन : ओली

काठमाडौं, ७ असार । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले १० वर्षे सशस्त्र माओवादी युद्धको औचित्य अझै पुष्टि हुन नसकेको टिप्पणी गरेका छन् । मंगलबार पूर्वराजदूतहरुसँगको छलफलमा उनले माओवादी युद्ध केका लागि, कसका विरुद्ध र के प्राप्तिका लागि भन्ने अहिलेसँग टुंगो नभएको बताए । ‘१० वर्ष देश हिंसामा फस्यो, केका लागि ? कसका विरुद्ध ? […]

माओवादी अध्यक्षमा फेरि दाहाल, पदाधिकारी टुंगो लाग्न सकेन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठकले अध्यक्षमा पुनः पुष्पकमल दाहाललाई निर्विरोध निर्वाचित गरेको छ । ललितपुरको सानेपामा सोमबार बसेको बैठकमा नेता नारायणकाजी श्रेष्ठले दाहाललाई अध्यक्षमा प्रस्ताव गरेका थिए । अध्यक्षमा दाहाल निर्विरोध निर्वाचित भए पनि अन्य पदाधिकारी भने बैठकले चयन गर्न सकेन । बैठकले पदाधिकारी निर्वाचन’bout छलफल […] The post माओवादी अध्यक्षमा फेरि दाहाल, पदाधिकारी टुंगो लाग्न सकेन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

माओवादी केन्द्रले अझै टुंग्याउन सकेन पदाधिकारी संख्या

८ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा हुने राष्ट्रिय सम्मेलनबाट चयन हुने पदाधिकारी संख्या अझै टुंग्याउन सकेको छैन । पदाधिकारीको संख्या टुंगो लगाउन माओवादी केन्द्रले नेता देव गुरुङको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल पनि बनाएको छ । कार्यदलमा पदाधिकारी संख्या बढाउने विषयमा छलफल भएको तर, निष्कर्षमा नपुगेको संयोजक गुरुङले बताए […]

माओवादी केन्द्र लुम्बिनीले पदाधिकारी टुंग्याउन सकेन

माओवादी केन्द्र लुम्बिनी प्रदेश सम्मेलन पदाधिकारी नटुंग्याई सकिएको छ । प्रदेश कमिटीको पहिलो बैठकले पदाधिकारी टुंग्याउने गरी सम्मेलन सकिएको निर्वाचन समितिका प्रदेश संयोजक रामशरण चौधरीले जानकारी दिए । एक प्रदेश सदस्यका...

माओवादी स्थायी कमिटीको बैठकले अझै टुंग्याउन सकेन मन्त्रीहरुको नाम

काठमाडौं : सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले आजको स्थायी कमिटीको बैठकबाट पनि मन्त्रीहरूको टुङ्गो लगाउन सकेन। आज आइतबार बिहान बसेको स्थायी समितिको बैठकमा सरकारमा सहभागी हुने मन्त्रीको टुङ्गो लगाउने विषयमा छलफल भए पनि त्यसलाई टुङ्ग्याउन नसकेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए।  पेरिसडाँडा पार्टी कार्यालयमा बसेको स्थायी कमिटी बैठक सकिएको छ।…

माओवादीले टुंग्याउन सकेन मन्त्रीको नाम

सरकारमा कसलाई पठाउने भन्ने विषयमा माओवादी केन्द्र अनिर्णित भएको छ । पार्टीको बुधबार बसेको स्थायी कमिटी बैठकले मन्त्री बनाउने व्यक्ति छनोट गर्न सकेन । शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि माओवादीबाट जनार्दन शर्मा र फम्पा भुसाल मन्त्री बनेका छन् । तर, अन्यको नाम टुंगो लागेको छैन । माओवादी केन्द्रको भागमा ६ वटा मन्त्रालय पर्नेछन् ।अबको गठबन्धन […]

बन्न सकेन कांग्रेस—माओवादी–जसपा गठबन्धन

संसद पुनस्थापनापछि बदलिएको मुलुकको राजनीतिक ‘कोर्स’अनुसार नै सत्तारूढबाहेकका दल सरकार फेरबदलको प्रयासमा निरन्तर लागेका छन् । तर उनीहरूको गठबन्धन सशक्त बन्न नसक्दा नयाँ सरकार बन्ने स्पष्ट आधार तय हुन सकेको छैन । एमाले र माओवादी केन्द्रबीच एकीकरणपछि गठन भएको नेकपा खारेज गर्ने सर्वोच्चको फैसलासँगै बदलिएको राजनीतिक वातावरणकै बीच दल नयाँ सत्ता गठबन्धनको प्रयासमा जुट्दै आइरहेका हुन् । तर उनीहरूको प्रयासले सार्थकता पाउन सकेको छैन । संसद्को दोस्रो ठूलो दल कांग्रेस पछिल्ला दिनमा एकमतका साथ दृश्यमा देखिन थालेको छ ...