८ माघ, काठमाडौं । पत्रपत्रिकामा छापिने बाल सामग्रीमा दुईवटा उस्तै-उस्तै चित्र दिइन्छ र लेखिएको हुन्छ- फरक छुट्याउनोस् । बुधबार काठमाडौंको एक होटलमा आयोजना गरिएको सम्पादकहरुसँगको छलफलमा प्रश्न उठ्यो- केपी ओली, प्रचण्ड र माधव नेपाल उस्तै-उस्तै हुन् कि फरक ? ओली पक्ष र प्रचण्ड-माधव पक्षवीच फरक कसरी छुट्याउने ? नेकपा फुटेर बनेका दुवै समूहलाई आम जनताले […]