नाम्खा गाउँपालिकाले दुईजना विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि सहयोग गर्ने

सिमकोट– हुम्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपाकिाले गाउँपालिकाकाभित्रका दुई जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि सहयोग गर्ने भएको छ। आगामी आर्थिक वर्षको बजेटमार्फत उच्च शिक्षा अध्ययन गर्ने एक जना प्राविधिकसहित दुई जना विद्यार्थीलाई सहयोग गर्ने कार्यक्रम ल्याएको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले गाउँपालिकाबाट उच्च शिक्षा अध्ययन गर्ने दुई जना विद्यार्थीलाई दुई […]

सम्बन्धित सामग्री

एसइई दिने विद्यार्थीलाई गाउँपालिकाको खाद्यान्न सहयोग

२०३ जना विद्यार्थीलाई प्रति विद्यार्थी साढे १२ किलो चामल, एक लिटर तेल, दाल र नुन सहयाेग माध्यामिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन परीक्षा केन्द्र आएका विद्यार्थीहरुलाई मकवानपुरको राक्सिराङ गाउँपालिकाकाले बुधबार...

हजारभन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

सिमकोट – सिमकोट र नाम्खा गाउँपालिकाका सात वटा विद्यालयमा अध्ययनरत बालविकासदेखि कक्षा दशसम्मका हजारभन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गएिको छ। हुम्लाको शिक्षा सुधार कार्यक्रम अन्तर्गत विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरिएको हो। शैक्षिक सामग्री पाएको विद्यालयका अनुुसार ६ महिनाका लागि पुग्ने शैक्षिक सामग्री बालविकासदेखि कक्षा १० सम्मका विद्यार्थीलाई वितरण गरिएको हो। विद्यार्थीलाई कपी, डड्पेन, इरेजर, […]

जलजला : ९ कक्षाबाट बाली विज्ञान अध्ययन गर्ने विद्यार्थीलाई नियमित छात्रवृत्ति

पर्वत : जिल्लाको जलजला गाउँपालिकाले प्राविधिक धारतर्फ बाली विज्ञान विषयको अध्ययन गर्ने विद्यार्थीलाई नियमित रूपमा आर्थिक सहयोग गर्ने भएको छ।शैक्षिक विकास र शैक्षिक गुणस्तरका लागि विभिन्न योजनाहरू प्रयोग गरिरहेको गाउँपालिकाले सामुदायिक शिक्षालाई गुणस्तरीय, प्रविधियुक्त र समयानुकूल शिक्षा प्रदान गर्नको लागि यो सुविधा दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष राजु आचार्यले बताए।उनका अनुसार आधारभूत तहअन्तर्गत कक्षा आठ उत्तीर्ण गरेपछि कक्षा नौ मा बाली विज्ञान विषयमा भर्ना भएका विद्यार्थीलाई वार्षिक ३६ ह

सिटिजन्स बैंकद्वारा विद्यार्थीलाई छात्रवृत्ति प्रदान

सिटिजन्स बैंकले बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा, मनोरञ्जन प्रदान गर्दै आएको बालविकास समाजलाई आर्थिक सहयोग स्वरूप १ लाख ५० हजार रूपैयाँ सहयोग गरेको छ।...

सिटिजन्स बैंकद्वारा विद्यार्थीलाई छात्रवृत्ति प्रदान

सिटिजन्स बैंकले बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा, मनोरञ्जन प्रदान गर्दै आएको बालविकास समाजलाई आर्थिक सहयोग स्वरूप १ लाख ५० हजार रूपैयाँ सहयोग गरेको छ।...

विपन्नलाई प्राविधिक शिक्षा पढाउँदै इलाम नगरपालिका

इलाम : इलाम नगरपालिकाले विपन्न विद्यार्थीलाई प्राविधिक शिक्षा निःशुल्क पढाउन शुरु गरेको छ। ग्रामीण क्षेत्रमा आवश्यक प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ प्राविधिक शिक्षा अध्ययनमा सहयोग गरेको नगर प्रमुख केदार थापाले बताए।इलाम नगरपालिकाले नगर क्षेत्रका २४ जना विद्यार्थीलाई अध्ययन गराउने योजना भएपनि पहिलो चरणमा १४ विद्यार्थी छनोट भएका छन् । निःशुल्क अध्ययन गर्न आवश्यक शुल्क नगरपालिकाले सिधै प्राविधिक शिक्षालयमा भुक्तानी गर्ने प्रमुख प्रशासकिय अधिकृत गणेशकुमार खड्काले बताए।निःशुल्क अध्ययन गर

निःशुल्क शिक्षा भनेर विद्यालयहरूले किन लिइरहेका छन् शुल्क ?

नेपालमा विद्यालय शिक्षा अनिवार्य तथा निःशुल्क छ । नेपालको संविधानले नै माध्यमिक तहसम्मको शिक्षालाई अनिवार्य र निःशुल्क हुनुपर्ने भनेको छ । त्यही अनुसार बनेको ‘अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धि ऐन, २०७५’ ले समेत कक्षा १२ सम्मको शिक्षा निःशुल्क भनेको छ । तर, विद्यालय शिक्षाका लागि नै विभिन्न बाहनामा शुल्क तिर्न विद्यार्थी र अभिभावक बाध्य छन् । यसरी लिने सहयोगलाई विद्यालयहरूले चलाखीपूर्ण तरिकाले शुल्क नभनेर चन्दा तथा सहयोग भनेका छन् । जबकी कानुनले विद्यार्थीलाई विद्यालयमा पढाएव

राउण्ड टेबल नेपालद्वारा १८९ विद्यार्थीलाई सहयोग

काठमाडौं । राउण्ड टेबल नेपालले यो वर्ष सुदुरपश्चिमका दुईवटा बिद्यालयमा अध्यनरत १८९ बिद्यार्थीलाई उनीहरुको पढाइका लागि २० लाख सहयोग गरेको छ । राउण्ड टेबल नेपालले श्री पशुपति शिक्षा मन्दिर, पुनर्वास नगरपालिका, अमरबस्ती, कञ्चनपुर र श्री पशुपरी शिक्षा मन्दिर, बेलौरी नगरपालिका, रतनपुरका १८९ विद्यार्थीको वार्षिक ट्युसन शुल्क सहयोग गरेको हो । सहयोग पाउने विद्यार्थीहरू नर्सरीदेखि कक्षा […]

गाउँपालिकाको निर्णय: प्राविधिक शिक्षा पढ्नेलाई ५ लाख सहयोग

पोखरा– तनहुँको ऋषिङ गाउँपालिकाले एमवीवीएस पढ्ने विद्यार्थीलाई ५ लाख रुपैयाँ छात्रबृत्ति दिने निर्णय गरेको छ । कार्यपालिकाको पहिलो निर्णयबाट नै उक्त निर्णय गरिएको अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए । ‘दुर्गममा पढ्ने विद्याथी पनि डाक्टर बन्न सक्छन् भनेर हामीले यस्तो निर्णय गरेका हौं । राम्रो पढ्ने विद्यार्थी पैसा नभएर डाक्टर पढ्नबाट बन्चित नहुन् भन्ने नै उद्देश्य […]

हरेक विद्यार्थीले गुणस्तरीय शिक्षा पाउछन्: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सोमबार पाटन माध्यामिक विद्यालयको समुद्घाटन कार्यक्रमा “समृद्ध नेपाल सुखी नेपालीको आकाङ्क्षा हरेक क्षेत्रबाट प्रयास भएको बताए । ओलीले पुननिर्माणमा सहयोग गर्ने जापान सरकारलाई धन्यवाद व्यक्त गरेका छन् । ललितपुरस्थित पाटन विद्यालय २०७२ सालको भुकम्पमा क्षतिग्रस्त भएको थियो । नेपालमा ८० प्रतिशत विद्यार्थी सामुदायिक विद्यालयमा पढ्छन् ।