पोखरा– तनहुँको ऋषिङ गाउँपालिकाले एमवीवीएस पढ्ने विद्यार्थीलाई ५ लाख रुपैयाँ छात्रबृत्ति दिने निर्णय गरेको छ । कार्यपालिकाको पहिलो निर्णयबाट नै उक्त निर्णय गरिएको अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए । ‘दुर्गममा पढ्ने विद्याथी पनि डाक्टर बन्न सक्छन् भनेर हामीले यस्तो निर्णय गरेका हौं । राम्रो पढ्ने विद्यार्थी पैसा नभएर डाक्टर पढ्नबाट बन्चित नहुन् भन्ने नै उद्देश्य […]