राउण्ड टेबल नेपालद्वारा १८९ विद्यार्थीलाई सहयोग

काठमाडौं । राउण्ड टेबल नेपालले यो वर्ष सुदुरपश्चिमका दुईवटा बिद्यालयमा अध्यनरत १८९ बिद्यार्थीलाई उनीहरुको पढाइका लागि २० लाख सहयोग गरेको छ । राउण्ड टेबल नेपालले श्री पशुपति शिक्षा मन्दिर, पुनर्वास नगरपालिका, अमरबस्ती, कञ्चनपुर र श्री पशुपरी शिक्षा मन्दिर, बेलौरी नगरपालिका, रतनपुरका १८९ विद्यार्थीको वार्षिक ट्युसन शुल्क सहयोग गरेको हो । सहयोग पाउने विद्यार्थीहरू नर्सरीदेखि कक्षा […]