विपन्नलाई प्राविधिक शिक्षा पढाउँदै इलाम नगरपालिका

इलाम : इलाम नगरपालिकाले विपन्न विद्यार्थीलाई प्राविधिक शिक्षा निःशुल्क पढाउन शुरु गरेको छ। ग्रामीण क्षेत्रमा आवश्यक प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ प्राविधिक शिक्षा अध्ययनमा सहयोग गरेको नगर प्रमुख केदार थापाले बताए।इलाम नगरपालिकाले नगर क्षेत्रका २४ जना विद्यार्थीलाई अध्ययन गराउने योजना भएपनि पहिलो चरणमा १४ विद्यार्थी छनोट भएका छन् । निःशुल्क अध्ययन गर्न आवश्यक शुल्क नगरपालिकाले सिधै प्राविधिक शिक्षालयमा भुक्तानी गर्ने प्रमुख प्रशासकिय अधिकृत गणेशकुमार खड्काले बताए।निःशुल्क अध्ययन गर

सम्बन्धित सामग्री

रत्नकुमार बान्तवा बहुप्राविधिक शिक्षालय उद्घाटन

पूर्वप्रधानमन्त्री झलनाथ खनालले इलामको साखेजुङमा रहेको रत्नकुमार बान्तवा बहुप्राविधिक शिक्षालयको बिहीबार औपचारिक उद्घाटन गर्नुभएको छ । इलाम नगरपालिका–१, साँखेजुङमा रहेको शिक्षालय २०७४ सालदेखि सञ्चालनमा आएको थियो । शिक्षालयको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री खनालले प्राविधिक शिक्षा अहिलेको मुख्य आवश्यकता रहेको बताउनुभयो ।