चीनका रक्षा मन्त्री वेइ फेङ्गले चीन र भारत सीमा विवादमा चीन जिम्मेवार नरहेको बताएका छन्। आइतबार सिंगापुरमा भएको इन्टरनेशनल इस्टिच्यूट फर स्ट्राटेजिक स्टडीजको १९ औँ सांग्रीला संवादमा उनले चीन र भारत छिमेकी राष्ट्र भएको र असल सम्बन्ध कायम राख्नु दुवै देशको हितमा रहेकोले चीन सक्रिय रुपमा प्रयासरत भएको बताएका छन्। चिनियाँ रक्षामन्त्री जनरल वेई फेङ्गले […]