सीमा क्षेत्रमा शान्तिसुरक्षा कायम गर्न भारत र चीन सहमत

आफ्नो सीमा क्षेत्रमा शान्ति, सुरक्षा र स्थायित्व कायम गर्न भारत– चीन सहमत भएका छन् । भारत र चीनबीच हालै चीनको चुसुल मोल्दोमा भएको १८ औँ चरणको सैन्य वार्तामा उक्त सहमति भएको हो । भारत र चीन वास्तविक नियन्त्रण रेखा (लाइन अफ कन्ट्रोल) को पश्चिमी क्षेत्रको भूमिमा सुरक्षा र स्थायित्व कायम गर्न सहमनत भएका हुन् । […]

सम्बन्धित सामग्री

सीमा क्षेत्रमा शान्तिसुरक्षा कायम गर्न भारत र चीन सहमत

नयाँदिल्ली– आफ्नो सीमा क्षेत्रमा शान्ति, सुरक्षा र स्थायित्व कायम गर्न भारत– चीन सहमत भएका छन् । चीनको चुसुल मोल्दोमा भएको १८ औँ चरणको सैन्य वार्तामा उक्त सहमति भएको हो । भारत र चीन वास्तविक नियन्त्रण रेखा (लाइन अफ कन्ट्रोल) को पश्चिमी क्षेत्रको भूमिमा सुरक्षा र स्थायित्व कायम गर्न सहमत भएका हुन् । दुवै देशले निकट […]

चीन–भारत सीमा तनावको भू–राजनीतिक

सन् २०१७ देखि नै चीन–भारतबीच सीमा तनाव बढिरहको छ । सन् २०१७ को डोक्लम विवादलाई मत्थर गर्न चिनियाँ कूटनीति नै सक्रिय देखिन्थ्यो । यसको कारक तत्वका रूपमा संघाई सहयोग संगठनको बैठक थियो । अर्थात् चीनको आयोजना गरेको संघाई सहयोग संगठनको बैठकलाई सफल बनाउन मोदीको उपस्थिति अनिवार्य थियो । तर, वर्तमान अवस्था फरक देखिन्छ । संघाई […] The post चीन–भारत सीमा तनावको भू–राजनीतिक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बढ्दो भारत-चीन सीमा तनावको भू-राजनीतिक असर

-विपिन देव भारत-चीन सीमा विवादलाई “हट स्पट”को रूपमा व्याख्या गरिन्छ । हुनतः एसियामा “हट स्पट”हरूको कमी छैन । ताइवान, जापानको सेनकाकु टापु लगायत चीन(भारतको सीमावर्ती इलाकालाई जानकारहरूले “हट स्पट”को रूपमा व्याख्या गरेका छन् । अर्थात् “हट स्पट” भन्नाले युद्ध चर्किने ठाउ‘ बुझिन्छ । भर्खरै आप्mना अष्ट्रिया भ्रर्मणका वेलामा भारतका परराष्ट्रमन्त्री डा. जयशंकरको अभिव्यक्तिलाई पश्चिमा संञ्चार […]

सीमा क्षेत्रमा शान्ति भारत-चीन सम्बन्धको आधार हो: विदेशमन्त्री जयशंकर

एजेन्सी । भारतीय विदेशमन्त्री एस जयशंकरले सीमा क्षेत्रहरूमा भारतले शान्ति चाहेकाे बताउनु भएकाे छ । सेन्टर फर कन्टेम्पररी चाइना स्टडीज (सीसीएस) द्वारा “नयाँ युगमा चीनको विदेश नीति र अन्तर्राष्ट्रिय सम्बन्ध” विषयक सम्मेलनमा सम्बोधन गर्दै उहाँलेसीमा क्षेत्रहरूमा भारत शान्ति चाहेकाे बताउनु भएकाे हाे । उहाँले भन्नुभयाे,’शान्ति तथा शान्ति स्पष्ट रूपमा भारत र चीन बीचको सामान्य सम्बन्धको […]

भारतसँगको सीमा विवादमा चीन जिम्मेवार छैन – चिनियाँ रक्षामन्त्री

चीनका रक्षा मन्त्री वेइ फेङ्गले चीन र भारत सीमा विवादमा चीन जिम्मेवार नरहेको बताएका छन्। आइतबार सिंगापुरमा भएको इन्टरनेशनल इस्टिच्यूट फर स्ट्राटेजिक स्टडीजको १९ औँ सांग्रीला संवादमा उनले चीन र भारत छिमेकी राष्ट्र भएको र असल सम्बन्ध कायम राख्नु दुवै देशको हितमा रहेकोले चीन सक्रिय रुपमा प्रयासरत भएको बताएका छन्। चिनियाँ रक्षामन्त्री जनरल वेई फेङ्गले […]

सीमा विवाद चल्दाचल्दै भारत र चीन अन्तर्राष्ट्रिय मञ्चमा एकजुट !

सीमा क्षेत्रको विवादका कारण भारत र चीनबीच समय–समयमा तनाव उत्पन्न हुन्छ । तनाव अझै समाधान भइसकेको छैन । तर स्कटल्यान्डको ग्लास्गोमा हालै सम्पन्न संयुक्त राष्ट्रसंघको जलवायु वार्ता सम्मेलनमा भारत र चीन एकजुट देखिएका छन् । वार्तामा कोइलाको प्रयोग रोक्ने प्रस्तावलाई भारत र चीन मिलेर असफल पारेका छन् । बैठकमा कोइलाको प्रयोग पूर्णतः बन्द गर्ने प्रस्ताव आएको थियो तर भारत र चीन मिलेर कोइलाको प्रयोग घटाउँदै जाने प्रस्ताव पारित गराएका छन् । यसले गर्दा कोइलाको प्रयोग पूर्णतः बन्द हुने छैन । कोइलाको प्रयोग ‘फेज आउट&rsqu...

चीन-भारत सीमा विवाद: दुवै पक्षले सीमामा थप सेना खटाउने

बेइजिङ, १ कार्तिक : चीन र भारतले यही हिउँददेखि विवादित सीमामा थप सेना खटाउने भएका छन्। दुई देशबीच यसै हप्ता भएको १३ औं पटकको सैन्य बैठक असफल भएपछि दुवै पक्षले विवादित सीमामा थप सेना खटाउने भएका हुन्। गएको आइतबार भारत र चिनियाँ सेनाबीच १३ औं पटकको कमान्डर स्तरीय सैन्य बैठक बसेको थियो। विवादित सीमा समस्या […]

भारत–चीन सीमा विवाद : पूर्वी लद्दाखमा सम्झौता

काठमाण्डाै – भारत र चीनबीच विवादित सीमा क्षेत्र लद्दाखलाई लिएर सम्झौता भएको छ । भारतका रक्षा मन्त्री राजनाथ सिंहले बिहीवार पूर्वी लद्दाखको वर्तमान स्थितिबारे संसदलाई जानकारी गराउनुभएकाे छ । उहाँले भन्नुभएको छ, ‘चीनसँग प्याङगोङ तालको उत्तर र दक्षिण क्षेत्रमा सेनालाई पछि हटाउने सहमति भएको छ । हाम्रो दृढ सङ्कल्प र अर्थपूर्ण वार्ताका कारण चीनसँग सहमति भएको हो, सदनलाई यो कुरा भनिरहँदा निकै खुसी लागेको छ ।’पूर्वी लद्दाखमा भारत र चीन सीमा (वास्तविक नियन्त्रण रेखा ‘एलओसी’) मा दुई देशबीच झण्...