सीमा विवाद शान्तिपूर्ण संवादबाट समाधान गर्न चीन-भारत सहमत, यस्तो छ संयुक्त वक्तव्‍य

सांघाई: चीन र भारतबीच पछिल्लो समय बढेको सीमा विवादलाई संवादमार्फत समाधान गर्न दुई देश सहमत भएका छन्। चीनको रक्षा मन्त्रालयले संवादमार्फत समस्याको समाधान गर्न दुबै देश सहमत भएको जनाएको छ।  चीन-कोर्प्स कमाण्डर स्तरीय १७औँ चरणको बैठकमा दुबै देश सीमा क्षेत्रको सुरक्षा र स्थिरता कायम गर्न दुबै पक्ष सहमत भएको चिनियाँ रक्षा मन्त्रालयले…