ओमिक्रोन जुन गतिमा फैलिएको छ त्यति नै छिटो नियन्त्रण पनि हुनसक्छ (भिडियो)
हाल कोरोनाको तेस्रो लहर अर्थात् ओमिक्रोन संक्रमण समुदायस्तरमै पुगेको देखिन्छ। यो हिजोभन्दा आज र आजभन्दा भोली बढ्ने क्रममा छ। सरकारले जाँच गरिएकामध्ये २२ प्रतिशतमा ओमिक्रोन संक्रमण देखियो भनेर जुन समयमा...
ओमिक्रोन भेरिएन्ट हालसम्म भेटिएका कोरोनाभाइरसका विभिन्न भेरिएन्टमध्ये सबैभन्दा छिटो र व्यापक सर्ने जीवाणु हो भन्ने कुरा स्पष्ट भइसकेको छ । ओमिक्रोन पत्ता लागेको दुई महीना नाघिसकेको छ र अझै पनि डब्ल्यूएचओ, सीडीसी लगायत धेरै सम्बन्धित निकायले यसको बारेमा अझै प्रशस्त ज्ञान र अनुभव नभइसकेको जनाउँदै आएका छन्। तर पनि यसका बारेमा केही तथ्य विस्तारै हाम्रोसामु […]
डेल्टा भेरियन्टको तुलनामा ओमिक्रोन हरेक कुरामा छिटो छिटो देखिएको छ।अर्थात् हाल सङ्क्रमण पुष्टि भएकाहरूको अनुभव सुन्ने हो भने अधिकांशमा छिटो फैलिएको, छिटो लक्षण देखिएको र छिटो सुधार देखिन्छ।ओमिक्रोन प्रभावित देशहरूको तथ्याङ्कलाई हेर्ने हो भने अघिल्लो लहरहरू भन्दा छिटो नै तल ओर्लिएको देखिन्छ।त्यसैले शायद नेपालमा पनि अबको केही दिनमा ओमिक्रोनको लहर ओर्लिने प्रक्षेपण गर्न सकिन्छ।यद्यपि, भाइरस कसरी अगाडी बढ्छ भनेर हेर्न भने बाकी नै छ।ओमिक्रोनको सबै भन्दा फरक विशेषता भनेको नै हालसम्मको "भेरियन्ट अ
काठमाडौं : अफ्रिकी मुलुकबाट सुरु भएको कोभिड-१९ को नयाँ भेरियन्ट यतिबेला विश्वभर फैलिएको छ। नेपालमा पनि एक महिनाअघि पुष्टि भएको ओमिक्रोन भेरियन्ट फैलँदो क्रममा छ।समुदायमा पुगिसकेको नयाँ भेरियन्टको नियन्त्रण र रोकथाम चुनौतीपूर्ण बनेको छ। ओमिक्रोन भेरियन्टबारे थाहा पाउनै पर्ने केही तथ्य र सुझावहरु यहाँ प्रस्तुत गरिएको छ। - यो निकै छिटो फैलिन सक्छ।- खोप लगाएकालाई पनि सर्न सक्छ।- अझै पनि खोप नलगाएका थुप्रै व्यक्ति समाजमा छन्, कतिपय जोखिम समूहका व्यक्तिलाई खोप लगाएको धेरै समय भएक
काठमाडौं : यतिवेला विश्वभरि नै कोरोनाको ओमिक्रोन भेरिएन्टको संक्रमण तीव्र गतिमा फैलँदै गएको छ। दक्षिण अफ्रिकाबाट शुरु भएको ओमिक्रोन छिमेकी भारतसम्म मात्र नभएर नेपालमा समेत भित्रिइसकेको छ। पुस लागेयता आज (शुक्रबार) सम्म नेपालमा २७ जनामा ओमिक्रोन पुष्टि भएको छ।ओमिक्रोनको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सबै देशले स्वास्थ्य सुरक्षाका कडा कदम चालेका छन्।तर, हवाईमार्गबाट नेपाल आउने यात्रुहरू भने त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा कुन
काठमाडौ : यतिबेला विश्व समुदाय कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनले आक्रान्त छ। अमेरिका र युरोपका विभिन्न देशमा ओमिक्रोन भेरिएन्ट तीव्र गतिमा फैलिइरहेको छ। विश्व स्वास्थ्य संगठनले ओमिक्रोन डेल्टा भेरिएन्टभन्दा छिटो फैलिने पर्याप्त प्रमाण भेटिएको बताइसकेको छ।समुदायस्तरमा संक्रमण फैलिएका देशहरूमा यो डेल्टा भेरिएन्टभन्दा तीव्र गतिमा फैलिरहेको छ।यसको संक्रमण डेढदेखि ३ दिनमा दोब्बर हुने संगठनले स्पष्ट पारेको छ।नेपालमा पनि ओमिक्रोन भेरिएन्ट गत मंसिर २० गते पहिलोपटक भेटिएको थियो।मन्त्रालयले
ओमिक्रोन भेरिएन्ट हालसम्म भेटिएका कोरोना भाइरसका विभिन्न भेरिएन्टमध्ये सबैभन्दा छिटो सर्ने जीवाणु हो भन्नेमा अब कुनै शंका रहेन। ओमिक्रोन पत्ता लागेको एक महिनाजति भइसकेको छ। अझै पनि डब्लुएचओ, सिडिसीलगायत सम्बन्धित निकायले यसबारे अझै प्रशस्त ज्ञान र अनुभव नभइसकेको जनाउँदै आएका छन्, तैपनि यसबारे केही तथ्य विस्तारै हामीसामु आइरहेका छन्। ओमिक्रोन भेरिएन्ट अमेरिका र युरोपमा तीव्र […]
एजेन्सी, ६ पुस। विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ डेल्टा भाइरस भन्दा तिब्र गतिमा फैलिरहेको बताएको छ । हिजो (सोमबार) जेनेभामा पत्रकार सम्मेलन गर्दै डब्लूएचओ प्रमुख टेड्रोस अधानोम गेब्रेयससले कोरोना विरुद्दको खोप लगाइसकेका वा कोरोना लागेर निको भइसकेकाहरुमा समेत ओमिक्रोन संक्रममण फैलन सक्ने बताएका छन् । क्रिसमसलाई लक्षित गर्दै विश्व स्वास्थ्य संगठनका प्रमुख डा. […]
जेनेभा : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले ८९ देशमा ओमिक्रोन भेरियन्टको संक्रमण फेला परेको जनाएको छ।सामुदायिक स्तरमा संक्रमणको फैलावट उच्च भएको ठाउँमा डेल्टा भेरियन्टभन्दा यो छिटो फैलिएको पनि डब्लुएचओले जनाएको छ। यसको संक्रमण डेढदेखि तीन दिनमा दोब्बर हुन्छ। डब्लुएचओको बयानपछि ओमिक्रोनलाई लिएर विश्वभर त्रास फैलिएको छ।विश्व स्वास्थ्य संगठनले शुक्रबार आफ्नो 'ओमिक्रोनका लागि तयारी बढाउँदै: सदस्य राष्ट्रहरूका लागि प्राविधिक संक्षिप्त र प्राथमिकता कार्य' प्रतिवेदन जारी गर्यो।
जोहानेसवर्ग । कोरोना भाइरसको पछिल्लो नयाँ भेरियन्ट ओमिक्रोन अन्य भेरियन्टहरू भन्दा निकै छिटो फैलिने भए पनि यसका लक्षण सामान्य मात्र हुने खुशीको खबर दक्षिण अफ्रिकामा सार्वजनिक भएका पछिल्ला प्रतिवेदनहरूमा जनाइएको छ । अहिलेसम्म ओमिक्रोन भेरियन्ट विश्वका ३८ वटा भन्दा बढी मुलुक र संयुक्त राज्य अेमरिकाका एक तिहाइ भागमामा देखा परिसकेका छन् । हालसम्म गरिएका अध्ययनले […]
डेल्टा भाइरसको संक्रमण कायम रहेकै बेला कोरोना भाइरसको परिवर्तित नयाँ भेरियन्ट ‘ओमिक्रोन’को जोखिम बढेको छ। स्थलगतभन्दा हवाई आवागमनबाट नेपालमा पनि संक्रमण फैलने जोखिम बढेको हो। ओमिक्रोन (बी.१.१.५२९)लाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले भेरियन्ट अफ कन्सर्नको सूचीमा राखेको छ।दक्षिण अफ्रिकामा बुधबार मात्र यसको पहिलो केस पत्ता लागेको थियो। त्यसको नमुना गत कात्तिक २३ गते संकलन गरिएको थियो। डब्लूएचओले यसलाई ‘ओमिक्रोन’ नाम दिएको छ। एक व्यक्तिबाट अर्कोमा छिटो सर्ने हुँदा सम्भ