डेल्टा भेरियन्टको तुलनामा ओमिक्रोन हरेक कुरामा छिटो छिटो देखिएको छ।अर्थात् हाल सङ्क्रमण पुष्टि भएकाहरूको अनुभव सुन्ने हो भने अधिकांशमा छिटो फैलिएको, छिटो लक्षण देखिएको र छिटो सुधार देखिन्छ।ओमिक्रोन प्रभावित देशहरूको तथ्याङ्कलाई हेर्ने हो भने अघिल्लो लहरहरू भन्दा छिटो नै तल ओर्लिएको देखिन्छ।त्यसैले शायद नेपालमा पनि अबको केही दिनमा ओमिक्रोनको लहर ओर्लिने प्रक्षेपण गर्न सकिन्छ।यद्यपि, भाइरस कसरी अगाडी बढ्छ भनेर हेर्न भने बाकी नै छ।ओमिक्रोनको सबै भन्दा फरक विशेषता भनेको नै हालसम्मको "भेरियन्ट अ