नेपालमा 'ओमिक्रोन' : नजाँचिएको कि नदेखिएको ?

काठमाडौ : यतिबेला विश्व समुदाय कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनले आक्रान्त छ। अमेरिका र युरोपका विभिन्न देशमा ओमिक्रोन भेरिएन्ट तीव्र गतिमा फैलिइरहेको छ। विश्व स्वास्थ्य संगठनले ओमिक्रोन डेल्टा भेरिएन्टभन्दा छिटो फैलिने पर्याप्त प्रमाण भेटिएको बताइसकेको छ।समुदायस्तरमा संक्रमण फैलिएका देशहरूमा यो डेल्टा भेरिएन्टभन्दा तीव्र गतिमा फैलिरहेको छ।यसको संक्रमण डेढदेखि ३ दिनमा दोब्बर हुने संगठनले स्पष्ट पारेको छ।नेपालमा पनि ओमिक्रोन भेरिएन्ट गत मंसिर २० गते पहिलोपटक भेटिएको थियो।मन्त्रालयले