जोहानेसवर्ग । कोरोना भाइरसको पछिल्लो नयाँ भेरियन्ट ओमिक्रोन अन्य भेरियन्टहरू भन्दा निकै छिटो फैलिने भए पनि यसका लक्षण सामान्य मात्र हुने खुशीको खबर दक्षिण अफ्रिकामा सार्वजनिक भएका पछिल्ला प्रतिवेदनहरूमा जनाइएको छ । अहिलेसम्म ओमिक्रोन भेरियन्ट विश्वका ३८ वटा भन्दा बढी मुलुक र संयुक्त राज्य अेमरिकाका एक तिहाइ भागमामा देखा परिसकेका छन् । हालसम्म गरिएका अध्ययनले […]