काठमाडौं : अफ्रिकी मुलुकबाट सुरु भएको कोभिड-१९ को नयाँ भेरियन्ट यतिबेला विश्वभर फैलिएको छ। नेपालमा पनि एक महिनाअघि पुष्टि भएको ओमिक्रोन भेरियन्ट फैलँदो क्रममा छ।समुदायमा पुगिसकेको नयाँ भेरियन्टको नियन्त्रण र रोकथाम चुनौतीपूर्ण बनेको छ। ओमिक्रोन भेरियन्टबारे थाहा पाउनै पर्ने केही तथ्य र सुझावहरु यहाँ प्रस्तुत गरिएको छ। - यो निकै छिटो फैलिन सक्छ।- खोप लगाएकालाई पनि सर्न सक्छ।- अझै पनि खोप नलगाएका थुप्रै व्यक्ति समाजमा छन्, कतिपय जोखिम समूहका व्यक्तिलाई खोप लगाएको धेरै समय भएक