अन्तर्राष्ट्रिय छवि बढाउन सफल (सम्पादकीय)

प्रधानमन्त्री शेरबहादुर देउवा कात्तिक १५ र १६ गते संयुक्त अधिराज्य (बेलायत)को ग्लास्गोमा आयोजना भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप २६) मा सहभागी हुनुभयो । उहाँले यो सम्मेलनको ‘वल्र्ड लिडर समिट’लाई सम्बोधन गर्नुका साथै ‘साइडलाइन’मा विभिन्न भेटघाट गरेर द्विपक्षीय तथा बहुपक्षीय मुद्दामा नेपालको स्पष्ट धारणा तथा आवश्यकताबारे जानकारी गराउनुभएको छ । विश्वका एक सय ७० भन्दा बढी मुलुकका ४० हजारभन्दा बढी प्रतिनिधिको सहभागिता र १३२ मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखको उपस्थिति रहेको सँगसँगै विश्वले अभिरुचिका साथ नियालेको यो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालले जलवायु परिवर्तनसँग सम्बन्धित मुद्दामा आफ्नो धारणा स्पष्ट रूपमा राखेको छ । प्रधानमन्त्रीको सम्बोधनमा जलवायु परिवर्तन कम गर्न र असर न्यूनीकरणका लागि नेपालले गरिरहेका प्रयासबारे विश्वलाई जानकारी गराउनुका साथै पर्वतीय भेगका समस्याबारे विश्वको ध्यानाकर्षण गराउनुभयो । पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनले पारिरहेको प्रतिकूल प्रभावलाई नियन्त्रण तथा न्यूनीकरणका लागि सम्मेलनले एक प्रस्ताव नै पारित गरेको छ । यसका साथै नेपालले आफ्ना समस्या अवगत गराउनुको साथै विकाशील मुलुक, अल्पविकसित र भूपरिवेष्टित राष्ट्रका समस्या उठाएको थियो । प्रधानमन्त्रीले जलवायुजन्य हानिनोक्सानी र जलवायु वित्तको प्रभावकारिताबारे आवाज उठाएर विकासशील मुलुकको प्रतिनिधित्वसमेत गर्नुभयो । सम्मेलनमा सहभागीहरूमा नेपालका समस्याले ध्यानाकर्षण गराएको पाइएको छ ।

सम्बन्धित सामग्री

ललितको शल्यक्रिया सफल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्पिनर ललितनारायण राजवंशीको राइट क्लाभिकल फ्राक्चर (ब्यूटिबोन) को शल्यक्रिया सफल भएको छ । ललितको आज बिहान ग्वार्कोमा रहेको बी एण्ड बी अस्पतालमा उनको शल्यक्रिया सफल भएको हो । चिकित्सक अमित जोशीको टोलीले ललितको शल्यक्रिया सफल रुपमा सम्पन्न गराएका छन् । ललित ६ देखी १२ हप्ता मैदान बाहिर रहनु […] The post ललितको शल्यक्रिया सफल first appeared on हाम्रो खेलकुद.

सफल विद्यालय

सफल बन्ने सपना सबै विद्यालयको हुन्छ, तर जुन विद्यालयसँग स्पष्ट अल्पकालीन र दीर्घकालीन दृष्टिकोण छ, पुग्नलाई गन्तव्य छ, यात्रा गर्ने चाहना र अठोट छ, उनीहरू मात्र त्यो सहयात्रामा लागिरहन सक्छन् ।

सफल उद्यमी/व्यवसायी कसरी बन्ने ?

जीवनमा हरकोही मान्छे सफल बन्न चाहन्छ । असफल भन्ने शब्द उच्चारण मात्र पनि गर्न चाहन्न । सफल बन्नका लागि कसैले धेरै त कसैले कम संघर्ष गर्छन् । यद्यपि, सबै मुकेश अम्बानी, बिल गेट्स...

नयाँदिल्लीमा आरजूको सफल शल्यक्रिया

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवापत्नी तथा कांग्रेस नेतृ आरजू राणा देउवाको शल्यक्रिया सफल भएको छ। भारतको नयाँदिल्लीस्थित ओन्कोसर्जरी म्याक्स अस्पतालमा उनको गाइनोसम्बन्धी सफल उपचार भएको हो। उनले आफ्नो शल्यक्रिया सफल भएपछि फेसबुकमा लेखेकी छन्, ‘मेरो सफल शल्यक्रिया र मेरो उपचारको लागि ओन्कोसर्जरी म्याक्स अस्पतालका अध्यक्ष प्रा. डा हरित चतुर्वेदी र डा. कंकिता बत्रा मोदीलाई धन्यवाद।’उनी उपचारको लागि भारतमै रहेको बेलामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दा

चैते धानखेती सफल

काठमाडौँ,८ असार । म्याग्दीको मङ्गला गाउँपालिका–२ रणवाङमा चैते धानको खेती सफल भएको छ । रणवाङका अगुवा कृषक लक्षिनबहादुर मल्लले परिक्षणका लागि गरेको चैते धानखेती सफल भएको हो । “यस क्षेत्रमा यसअघि चैते धान खेती भएको थिएन,” उनले भने “बागलुङको मुलपानीबाट बिँउ ल्याएर गरेको चैते धान खेती सफल भयो ।” माघको अन्तिम साता धुले ब्याड राखेर […]

गठबन्धन सफल : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा गठबन्धन मूलभूतरुपमा सफल भएको बताएका छन् ।उनले मध्यपुरथिमिमा गठबन्धनको मर्मलाई पक्डिन सफल देखिएको भन्दै अगाडि थपे, ‘हामीले गठबन्धनबाट देशको राजनीतिमा परिवर्तन वा स्थायित्व र विकासको नयाँ यात्रा सुरु गर्न खोजेको हो, मूलभूतरुपमा गठबन्धन सफल भएको हो ।’उनले यो गठबन्धनलाई आउने प्रदेश र संघीय निर्वाचन र […]

गठबन्धनलाई सफल पारौँ, सफल पारौँ : देउवा

तनहुँ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको उदेश्य गठबन्धनलाई सफल पार्ने भएको स्पष्ट पारेका छन् । देउवाले तनहुँको दमौलीमा कांग्रेसद्धारा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै गठबन्धन राष्ट्रिय ऐतिहासिक आवश्यकता भएको बताए । उनले भने, ‘गठबन्धनलाई सफल पार्नुछ । गठबन्धनलाई असफल पार्ने तत्वहरू लागेका छन् । स्वदेशी विदेशी जोसुकै हुन, गठबन्धनलाई सफल पार्ने एउटा […] The post गठबन्धनलाई सफल पारौँ, सफल पारौँ : देउवा appeared first on राजधानी राष्ट्रिय दैनिक.

गठबन्धन सफल हुन्छ : भण्डारी

२२ वैशाख, भरतपुर। नेपाली कांग्रेसका नेता शंकर भण्डारीले नेपाली कांग्रेस सहभागी नभएको कुनै पनि गठबन्धन सफल नभएको भन्दै उनले अहिलेको गठबन्धन सफल हुने दाबी गरेका छन् । बिहीबार पाँच दलीय सत्ता गठबन्धनले चितवनको भरतपुरमा संयुक्तरुपमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले भने, ‘जो-जोले अलिहेसम्म नेपाली कांग्रेससँग गठबन्धन गर्नु भएको छ, त्यो सफल भएका छन् । […]

एमाले सफल भए मात्रै देश सफल हुन्छ : ओली

काठमाडौं, ९ कार्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले सफल भएमात्रै देश सफल हुने टिप्क्ष्पणीगरेका छन् । पालिकास्तरीय अधिवेशनको भर्चुअल उद्घाटन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले भने,‘संविधान, लोकतन्त्रको रक्षा गर्ने एमालेबाहेक अर्को पार्टी नभएको बताएका छन्। एमाले सफल भए मात्रै देश सफल हुन्छ। समाजका सबै वर्ग सबैको समग्र हित, प्रत्याभुति […]

सफल व्यक्ति बन्न अपनाउनुस् यी टिप्स

सबै मान्छेको इच्छा भिन्ना भिन्ने हुन्छ । र कामको मामलामा पनि सबैका समान धारणा हुँदैनन् । कोही डक्टर बन्न चाहन्छन् भने कोही खेती किसानी गरेरै आफूलाई स्थापित गर्न चाहन्छन् । तर सबैको एउटै चाहना हुन्छ आफ्नो काममा कसरी सफल हुने ? भनिन्छ, सफल हुने चाहना सबैको हुन्छ । सफल त्यस्ता व्यक्ति मात्रै हुन्छन् जो सही समयमा उपयुक्त निर्णय गर्न सक्छन् र त्यसलाई कार्यान्वयन गर्छन् । कुनै पनि काममा कसरी सफल हुने त ? यो आलेख सपल हुन चाहने व्यक्तिका लागि केही हदसम्म प्रेरणादायी बन्न सक्छ । – आफ्नो कामलाई माया गर्नुहोस् । यसो गर्दा जीवन सुखी ...