बयानका लागि आइतबार महाभियोग सिफारिस समितिको बैठकमा पुगेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजनीतिक नेतृत्व, न्यायाधीश, पूर्वप्रधानन्यायाधीश, कानुन व्यवसायी र सञ्चारजगत्लाई कठघरामा उभ्याएका छन्। साथै उनले न्यायपालिकालाई आँच आउने गरी आफूले...