प्रधानन्यायाधीश राणाविरुद्धको महाभियोग प्रक्रियामा एमालेको ‘इन्ट्री’

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराविरुद्धको महाभियोग प्रक्रियामा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले पनि औपचारिक रूपमा सहभागी भएको छ । आइतबार बसेको प्रतिनिधि सभा बैठकले एमाले सांसदलाई समावेश गर्दै ११ सदस्यीय ‘महाभियोग सिफारिस समिति’ गठन गरेको हो ।आइतबारकै बैठकले महाभियोग सिफारिस समिति गठन गर्ने प्रस्ताव बहुमतले स्वीकृत गरेसँगै नेकपा एमाले पनि यो प्रक्रियामा औपचारिक रूपमै सहभागी भएको छ । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले समग्र न्यायालय सुधारको प्रश्न जोडिएको महाभियोग प्रक्

सम्बन्धित सामग्री

दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाउन ममाथि महाभियोग प्रकरण रचियो : जबरा

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले दीपककुमार कार्कीलाई प्रधानन्यायाधीश बनाउन आफूमाथि महाभियोग प्रकरण रचिएको बयान दिएका छन् । सिंहदरबारमा सुरु महाभियोग सिफारिस समितिको बैठकको दोस्रो दिन बयान दिँदै जबराले सबै न्यायाधीशहरू आफ्नो विरुद्धमा छन् भन्ने आरोप सयमा सय प्रतिशत गलत भएको दाबी गरे । उनले एक-दुई महिना भए पनि दीपककुमार कार्कीलाई प्रधानन्यायाधीश बनाइदिनुस् भन्ने आग्रह […]

प्रधानन्यायाधीश राणा महाभियोग सिफारिस समितिसमक्ष (तस्बिरहरू)

काठमाडौँ – महाभियोग लागेसँगै निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा महाभियोग सिफारिस समितिसमक्ष उपस्थित भएका छन् । सोधपुछका लागि बोलाएपछि राणा तोकिएकै समयमा सिंहदरबारस्थित समितिको कार्यालयमा पुगेका हुन्। तर, सदस्यहरू उपस्थित हुन ढिलाएपछि सोधपुछ प्रक्रिया सुरु हुन केही अबेर भएको छ। उनलाई महाअभियोगमा रहेका २१ आरोपमा आधारित भएर प्रश्न सोधिने छ। उनीविरुद्ध गएको फागुन १ गते […]

महाभियोग सिफारिस समितिले प्रधानन्यायाधीश जबरालाई बयानका लागि बोलायो

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथिको महाभियोग प्रकरणमा महाभियोग सिफारिस समितिले उनलाई बयानका लागि बोलाएको छ ।

प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग प्रस्तावमाथि छलफल जारी

काठमाडौँ । प्रतिनिधिसभामा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबिरुद्ध लगाइएको महाभियोग प्रश्तावमाथि छलफल सुरु भएको छ। प्रतिनिधिसभाको आइतबारको बैठकमा जबराबिरुद्ध गत फागुन २९ गते सांसद देवप्रसाद गुरुङले प्रस्तुत गरेका महाभियोग प्रश्तावमाथि छलफल सुरु भएको हो। मन्त्रिपरिषदमा भागबन्डा खोजेकोलगायतका विभिन्न कारणले विवादित बनेका जबराविरुद्ध गत फागुन १ गते महाभियोग प्रस्ताव दर्ता भएको थियो। माओवादी केन्द्रका गुरूङ, काँग्रेसकी पुष्पा […]

प्रधानन्यायाधीश विरुद्धकाे महाभियोग प्रस्ताव तुरुन्तै अघि बढाइयोस् : एमाले

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध ल्याइएको महाभियोग प्रस्ताव संसद्‌मा तत्काल अगाडि बढाउन माग गरेको छ। बुधबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खगराज अधिकारीले महाभियोग प्रस्ताव किन? रोकेको भन्दै सरकारलाई प्रश्न गरेको हुन्। उनले भने, ‘महाभियोग प्रस्ताव असरल्ल पार्न ल्याइएको कि फैसला गर्न ल्याइएको तुरुन्त अगाडि बढाइयोस्।’ निलम्बित प्रधानन्यायाधीश जबराविरुद्ध पाँच दलीय गठबन्धनको तर्फबाट संसदमा महाभियोग दर्ता

प्रधानन्यायाधीश राणाविरुद्धको महाभियोग संसदबाट पारित नहुने

काठमाडौं, १ फागुन : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध प्रस्ताव दर्ता भएको महाभियोगको प्रस्ताव पारित नहुने भएको छ । आइतबार प्रतिनिधि सभाका ९८ जना सांसदहरुले प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका थिए । सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसद्हरुले महाभियोग प्रस्ताव दर्ता गराएसँगै प्रधानन्यायाधीश राणा निलम्बनमा परेका छन् । तर उक्त प्रस्ताव भने […]

प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग यसकारण पारित नहुनसक्छ (संसदको गणितसहित)

काठमाडौं, १ फागुन । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएपछि राजनीति तरंगित भएको छ । सत्ता गठबन्धनका एक तिहाई सांसदले हस्ताक्षर गरी महाभियोग प्रस्ताव दर्ता गरेका छन् । संविधान अनुसार एक तिहाई सांसदहरुले महाभियोग प्रस्ताव दर्ता गर्ने व्यवस्था छ । तर, पारित गर्न दुई तिहाई चाहिन्छ । सत्ता गठबन्धनसँग प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग प्रस्ताव […]

महाभियोग प्रस्तावसँगै प्रधानन्यायाधीश जबरा स्वतः निलम्बनमा

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद सचिवालयमा महाभियोग दर्ता भएपछि उनी स्वतः निलम्बनमा परेका छन् । संविधानको प्रावधान र नेपालको अभ्यासका आधारमा उनी स्वतः निलम्बनमा परेका हुन् ।  संविधानको धारा १०१ को उपधारा ६ मा भनिएको छ, ‘उपधारा २ बमोजिम महाभियोग कारबाही प्रारम्भ भएपछि नेपालको प्रधानन्यायाधीश वा सर्वोच्च अदालतका न्यायाधीश, न्यायपरिषदका सदस्य, संवैधानिक निकायका प्रमुख वा पदाधिकारीले त्यस्तो कारबाहीको टुंगो नलागेसम्म आफ्नो पदको कार्यसम्पादन गर्न पाउने छैन ।’ संविधानविद् डा. भीमार्जुन आचार्यका...

प्रधानन्यायाधीश राणाविरुद्ध सत्ता गठबन्धनकै सांसदबाट महाभियोग दर्ता

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव दर्ता भएको छ। सत्ता गठबन्धनकै सांसदहरुले प्रधानन्यायाधीश राणा विरुद्ध महाभियोग दर्ता गरिएको हो।  ९८ सांसदले हस्ताक्षरसहित बिहान ११ बजेर १० मिनेटमा महाभियोग दर्ता भएको सभामुखको प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए। महाभियोग पुष्पा भुसाल, देव गुरुङ, जीवनराम श्रेष्ठको प्रस्तावमा महाभियोग दर्ता भएको हो। महाभियोगमा कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदको हस्ताक्षर छ।

प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग लगाउने एकल क्षमता एमालेसँग मात्र

काठमाडौं, १० कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाउन सकिने व्यवस्था संविधानमा छ । संविधानको धारा १०१ ले हाल रहेको प्रतिनिधि सभाको सदस्य संख्याको एक चौथाईले महाभियोग लगाउन सक्ने भनेको छ । २६८ हालको कुल प्रतिनिधि सभा सदस्य संख्याको आधारमा नेकपा एमालेबाहेक कुनै एकल दलले महाभियोग लगाउने क्षमता राख्दैन । महाभियोग लगाउन ६७ सांसदको […]