संविधानले प्रतिनिधिसभा रिक्तताको परिकल्पना गरेको  छैन, अभियोगकर्ता नरहे पनि महाभियोग रहन्छ : सांसद विश्वकर्मा

प्रतिनिधिसभाको महाभियोग सिफारिस समिति सदस्य मीन विश्वकर्माले महाभियोग दर्ता भएपछि संसद्को अर्को कार्यकालसम्मै कायम रहने बताएका छन्। निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयानपछि आइतबार पत्रकारहरुसँग कुरा गर्दै विश्वकर्माले यस्तो बताएका...