नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले विद्युतको पैसा नतिर्ने उद्योगीहरूले राज्यमा रजगज चलाइरहेको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद चौधरीले जनता एक हजार रुपैयाँ नभएर अन्धकारमा बस्नुपरेको बताए ।उनले जनता अन्धकारमा बस्नुपरेको तर विद्युतको १ अर्ब ६० करोड रुपैयाँ पैसा नतिर्नेहरूको सरकारमा रजगज चलिरहेको बताए । उनले...