केपी ओलीले प्रतिगामीसँग साँठगाँठ गरी संविधानका उपलब्धिलाई समाप्त पार्न खाेजिरहेका छन्: मेटमणि चाैधरी

देउखुरी- दाङ क्षेत्र नम्बर १ का सत्ता गठबन्धनका साझा उम्मेदवार एवं सहरी विकासमन्त्री मेटमणि चौधरीले प्रतिगामीसँग केपी ओलीले साँठगाँठ गरेको बताएका छन्। पाँच दलीय बाम लोकतान्त्रिक गठबन्धनद्वारा बिहीबार लमहीमा आयोजित संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री चौधरीले यस्ताे बताएका हुन्। उनले भने, ‘आज हामी विशेष परिस्थितिमा छौँ। सबै दल एक ठाउँमा आएका छौँ। नेपालको संवैधानिक […]

सम्बन्धित सामग्री

विद्युतको पैसा नतिर्ने उद्योगीहरूले राज्यमा रजगज चलाइरहेका छन् : मेटमणि चाैधरी

नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले विद्युतको पैसा नतिर्ने उद्योगीहरूले राज्यमा रजगज चलाइरहेको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद चौधरीले जनता एक हजार रुपैयाँ नभएर अन्धकारमा बस्नुपरेको बताए ।उनले जनता अन्धकारमा बस्नुपरेको तर विद्युतको १ अर्ब ६० करोड रुपैयाँ पैसा नतिर्नेहरूको सरकारमा रजगज चलिरहेको बताए । उनले...

दाङ-१ मा एकीकृत समाजवादीका मेटमणी चाैधरी निर्वाचित

दाङ- दाङ प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा एकीकृत समाजवादीका मेटमणि चाैधरी निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार शान्ता चाैधरीलाइ पाँच हजार दुई सयकाे फराकिलो मतान्तरले पछि पार्दै मेटमणि निर्वाचित भएका हुन् । सहरी विकासमन्त्री समेत रहेका चाैधरीले २५ हजार ३ सय ३५ मत प्राप्त गरे । शान्ता चाैधरीले २० हजार एक सय ३५ […]

एमालेलाई साइजमा ल्याउन गठबन्धनः मेटमणि चाैधरी

रुपन्देही । शहरी विकासमन्त्री मेटमणि चौधरीले नेकपा एमालेले कानुनी राज्यको धज्जी उडाउँदै संसदीय प्रणालीमा वितृष्णा ल्याउने काम गरेकाले बाध्य भएर अन्य दलसँग गठबन्धन गर्नुपरेको दावी गरेका छन् । उनले नेकपा एमालेका अध्यक्ष केपी ओलीले पटक–पटक संविधानलाई विघटन गरेर मुलुकमा अराजकता फैलाउने काम गरेकाले संविधान विरोधी तत्वहरुबाट देश बचाउन पनि सबै पार्टीहरु एकजुट हुनुपरेको जिकिर गरे […]

मन्त्री पदबाट हट्दा पनि हाँसेरै जान्छु : मेटमणि चाैधरी

काठमाण्डाै – सहरी विकासमन्त्री मेटमणि चौधरीले मन्त्री पदबाट हट्दा पनि आफू हाँसेरै जाने टिप्पणी गर्नुभएको छ । आज मङ्गलवार सङ्घीय संसद् प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै उहाँले मन्त्री भएर आउँदा आफू हाँसेर आएको र जाने बेलामा त्योभन्दा अझ बढी हाँसेर जाने बताउनुभएको हो ।  बैठकमा सांसदहरूले निवर्तमान सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले मन्त्रालयबाट बिदाइ हुँदा रोएकोतर्फ सङ्केत गर्दै मन्त्री चौधरीलाई हाँसेरै जान शुभकामना दिनुभएको थियो । त्यसको जवाफ दिने क्रममा उहाँले जाने बेलामा आफू अ...

मन्त्रीहरूकाे शपथ ग्रहण भाेलिसम्ममा हुन्छ - मेटमणि चाैधरी

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) को तर्फबाट सहरी विकासमन्त्रीमा सिफारिस हुनुभएका सांसद मेटमणि चौधरीले भाेलि बिहीवारसम्ममा मन्त्री पदको शपथ ग्रहण गरिसक्ने बताउनुभएको छ । आज बुधवार प्रतिनिधि सभाको बैठकका लागि नयाँ बानेश्वरमा रहेकाे संसद् भवनमा पुग्नुभएका सांसद चौधरीले सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री पदको शपथ ग्रहण बिहीवारसम्ममा गरिसक्ने बताउनुभएको हो । उहाँले आज नै शपथ ग्रहण हुन सक्ने सम्भावना रहेको पनि बताउनुभयो । सांसद चौधरीले पार्टीले गरेको निर्णय कार्यान्वयन हुने बताउनुभयो । ...

काँग्रेस र माओवादीका कारण एकीकृत समाजवादी खुम्चिन पुग्याे : मेटमणि चाैधरी

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका नेता मेटमणि चाैधरीले स्थानीय तहको निर्वाचनमा गठबन्धनभित्रैबाट पार्टीलाई धोका भएको बताएका छन् । पछिल्ला राजनीतिक निर्णयहरूमा एकीकृत समाजवादीकाे भूमिका महत्त्वपूर्ण रहेपनि त्यसकाे वेवास्ता गरिएकाे उनको भनाइ छ । आफ्नै पार्टीका कारण काँग्रेसलाई प्रधानमन्त्रीको कुर्सीमा पुर्‍याएपनि नेकपा एकीकृत समाजवादीमाथि दलहरू उदार नदेखिँदा अत्यन्तै खुम्चिनु परेकाे चाैधरीकाे गुनासो छ । राताेपाटीसँगकाे कुराकानीमा नेता चाैधरीले भने, ‘ राजनीतिमा अनुशासन देख

मेटमणि चाैधरी बने नेकपा (एस) को लुम्बिनी अध्यक्ष

दाङ । नेकपा एकीकृत समाजवादी (एस) लुम्बिनी प्रदेशको अध्यक्षमा दाङका मेटमणि चौधरी चयन भएका छन् । पार्टीले आधिकारिकता पाएपछि बसेको पहिलो प्रदेश कमिटीको बैठकले प्रतिनिधिसभा सदस्यसमेत रहेका चौधरीलाई अध्यक्षमा चयन गरेको हो । बैठकले प्रदेश कमिटीको सचिवमा रूपन्देहीका राजु गुरुङलाई चयन गरेको छ । यस्तै केन्द्रीय सदस्य र जिल्ला अध्यक्ष प्रदेश कमिटीको...

१४ सांसदलाई छिटाे पदमुक्त गर्न सभामुखलाई एमालेकाे दबाब

काठमाडाैँ – नेकपा एमालेले पार्टीले कारबाही गरेका १४ जना सा‌ंसदहरुलाई छिटाे पदमुक्त गर्न सभामुख अग्नि सापकाेटाकाे ध्यानाकर्षण गराएकाे छ। बिहीबार सभामुखकाे कार्यकक्षमै पुगेर एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई तथा सचेतक शान्ता चाैधरीसहितका सांसदहरुले पार्टीले कारबाही गरेका माधवकुमार नेपालसहितका १४ सांसदलाई छिटाे पदमुक्त गर्न दबाब दिएका हुन्। एमालेले माधवकुमार नेपाल, रामकुमारी झाँक्री, मेटमणि चाैधरी […]

हामीले हैन केपी ओलीले नयाँ पार्टी खाेल्नु हुन्छ: मेटमणि चाैधरी

काठमाडौँ – नेकपा एमालेलाई एकतावद्ध हुन नदिने खेलमा केपी शर्मा ओली विगत केही वर्षदेखि नै लागि परेको आरोप माधवकुमार नेपाल पक्षका नेता मेटमणि चौधरीले लगाएका छन्। नेपाल पक्षीय केन्द्रीय कमिटी बैठकका सम्बन्धमा पत्रकारहरुलाई प्रतिक्रिया दिने क्रममा उनले आफूहरु पार्टीलाई एकतावद्ध र व्यवस्थित बनाउने प्रयासमा रहेको तर ओलीले त्यसमा बाधा गरिरहेको आराेप लगाए। उनले भने, ‘आज […]