दाङ । नेकपा एकीकृत समाजवादी (एस) लुम्बिनी प्रदेशको अध्यक्षमा दाङका मेटमणि चौधरी चयन भएका छन् । पार्टीले आधिकारिकता पाएपछि बसेको पहिलो प्रदेश कमिटीको बैठकले प्रतिनिधिसभा सदस्यसमेत रहेका चौधरीलाई अध्यक्षमा चयन गरेको हो ।
बैठकले प्रदेश कमिटीको सचिवमा रूपन्देहीका राजु गुरुङलाई चयन गरेको छ । यस्तै केन्द्रीय सदस्य र जिल्ला अध्यक्ष प्रदेश कमिटीको...