हामीले हैन केपी ओलीले नयाँ पार्टी खाेल्नु हुन्छ: मेटमणि चाैधरी

काठमाडौँ – नेकपा एमालेलाई एकतावद्ध हुन नदिने खेलमा केपी शर्मा ओली विगत केही वर्षदेखि नै लागि परेको आरोप माधवकुमार नेपाल पक्षका नेता मेटमणि चौधरीले लगाएका छन्। नेपाल पक्षीय केन्द्रीय कमिटी बैठकका सम्बन्धमा पत्रकारहरुलाई प्रतिक्रिया दिने क्रममा उनले आफूहरु पार्टीलाई एकतावद्ध र व्यवस्थित बनाउने प्रयासमा रहेको तर ओलीले त्यसमा बाधा गरिरहेको आराेप लगाए। उनले भने, ‘आज […]

सम्बन्धित सामग्री

काँग्रेस र माओवादीका कारण एकीकृत समाजवादी खुम्चिन पुग्याे : मेटमणि चाैधरी

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका नेता मेटमणि चाैधरीले स्थानीय तहको निर्वाचनमा गठबन्धनभित्रैबाट पार्टीलाई धोका भएको बताएका छन् । पछिल्ला राजनीतिक निर्णयहरूमा एकीकृत समाजवादीकाे भूमिका महत्त्वपूर्ण रहेपनि त्यसकाे वेवास्ता गरिएकाे उनको भनाइ छ । आफ्नै पार्टीका कारण काँग्रेसलाई प्रधानमन्त्रीको कुर्सीमा पुर्‍याएपनि नेकपा एकीकृत समाजवादीमाथि दलहरू उदार नदेखिँदा अत्यन्तै खुम्चिनु परेकाे चाैधरीकाे गुनासो छ । राताेपाटीसँगकाे कुराकानीमा नेता चाैधरीले भने, ‘ राजनीतिमा अनुशासन देख