माधव नेपाल समूहको केन्द्रीय कमिटी बस्दै, सहभागी नहुन संस्थापनको आग्रह

काठमाडौं : नेकपा एमालेले माधव नेपाल समूहले केन्द्रीय कमिटी बैठक बोलाएकोमा आपत्ति जनाएको छ। उक्त समूहले आजका लागि बोलाएको  केन्द्रीय कमिटी बैठकमा सहभागी नहुन नेताहरुलाई एमाले संस्थापनले आग्रह गरेको हो। एमालेको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले विज्ञप्ति जारी गरी यही साउन २१ गते पार्टीको कुनै आधिकारिक बैठक नभएको जनाएका छन्।   एमालेको माधवकुमार नेपाल पक्षले आज बैठक आह्वान गरेको छ।  हिजो  बस्ने भनिएको केन्द्रीय सदस्यहरुको बैठक स्थगित भएको थियो तर तयारी नप

सम्बन्धित सामग्री

एमाले केन्द्रीय कमिटी बैठक एक दिन सर्यो

काठमाडौं : आजका लागि बोलाइएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ। पार्टी एकताका लागि छलफल भइरहेका बेला एकपक्षीय रुपमा बैठक बोलाइएको भन्दै माधव नेपाल पक्षले आपत्ति जनाएपछि बैठक भोलि बस्ने गरी स्थगित भएको हो। एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले एकतालाई ध्यानमा राखेर बैठक सारिएको बताए। माधव नेपाल पक्षले पार्टी एकताका लागि विभिन्न तहमा छलफल भइरहेका बेला केन्द्रीय कमिटी बैठक बसेर एक पक्षीय ढंगले कुनै पनि निर्णय गर्न नहुने भन्दै बैठक सार्न दबाब दिएको थियो।

माधव नेपाल समूहको केन्द्रीय कमिटी आज पनि बस्दै

काठमाडौं :  नेकपा एमालेको माधव नेपाल पक्षीय केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ। बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बिहान साढे ११ बजे बस्ने गरी आजको बैठक बोलाइएको छ। बैठकमा हिजो बोल्न बाँकी केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राख्ने नेता मेटमणी चौधरीले जानकारी दिए।हिजो सुरु भएको बैठकमा तत्कालीन कार्यदलका संयोजक भीम रावलले कार्यदल स्तरमा भएको प्रगति, १० बुँदे सहमति, अध्यक्ष केपी शर्मा ओलीसँग भएको छलफल र पार्टी एकताका लागि भइरहेका प्रयासबारे जानकारी गराएका थिए। त्यस्तै केन्द्रीय सदस्यहरुले पा

माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं, २१ साउन । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । केन्द्रीय कमिटी बैठक बस्नुअघि स्थायी कमिटी बैठक बसेको थियो । नयाँ बानेश्वर बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा सुरु भएको बैठकमा पार्टी एकतामा कसरी जान सकिन्छ ? भन्ने विषयमा छलफल हुने नेताहरुले जनाएका छन् । स्थायी कमिटी बैठकले […]

माधव नेपाल पक्षीय केन्द्रीय कमिटी बैठक सुरु

नेकपा एमालेको माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बैठक सुरु भएको हो ।बैठकमा सहभागी हुनका लागि देशभरबाट माधव नेपाल पक्षीय नेताहरु आएका छन् ।  केन्द्रीय कमिटी बैठकअघि स्थायी कमिटी बैठक बसेको थियो ।स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गरेको बताइएको छ ।आजको बैठकबाट एमाले विभाजन हुने नहुनेबारे अन्तिम टुंगो लाग्ने एमाले नेताहरुको भनाइ छ ।

माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै, ओलीको भने आपत्ति

काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई सघाउँदै आएको एमाले वरिष्ठ नेता माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्दैछ। बैठक आज बिहान ११ बजे बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बैठक बस्न लागेको हो। हिजो स्थगित भएको बैठक आज बस्न लागेको हो। नेपाल समूहले सरकारमा जाने कि नजाने भन्ने स्पष्ट रोडम्याप नदिँदा…

माधव नेपाल समूहको केन्द्रीय कमिटी बस्दै, यी हुन् आजका मुख्य एजेन्डा

काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई सघाउँदै आएको एमाले वरिष्ठ नेता माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्दैछ। बैठक आज बिहान ११ बजे बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बैठक बस्न लागेको हो। नेपाल समूहले सरकारमा जाने कि नजाने भन्ने स्पष्ट रोडम्याप नदिँदा अहिलेसम्म मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। आजको बैठक…

एमाले केन्द्रीय कमिटी बैठक सुरु, माधव नेपाल पक्ष गएन

काठमाडौं, ४ साउन । नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । उक्त बैठकमा माधव नेपाल पक्ष भने गएको छैन् । आजको केन्द्रीय कमिटी बैठक एमालेको १०औं बैठक हो । आजको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरुलाई कारबाही गर्नेबारे छलफल हुने बताईएको छ । यसअघि नै एमालेले प्रधानमन्त्री देउवालाई विश्वासको मत […]

माधव नेपाल समूह केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने

नेपाल कम्युनिष्ट पार्टी(एमाले)ले शुक्रबारका लागि बोलाएको केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेता माधव नेपाल समूह सहभागी नहुने भएको छ ।बिहीबार बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बसेको माधव नेपाल पक्षीय स्थायी कमिटीको बैठकले केन्द्रीय कमिटीको बैठकमा सहभागी नहुने निर्णय गरेको हो ।बैठकपछि संक्षिप्त प्रतिक्रिया दिदँै नेकपा(एमाले)का नेता भिम रावलले पार्टी विधान विपरित गठित दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको […]

कारबाहीमा परेका माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक ११ बजे बस्दै

काठमाडौं। एमालेबाट निष्कासित माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठकआज ११ बजे बोलाएको छ।भर्चुअल रुपमा सञ्चालन हुने बैठकमा नयाँ पार्टी खोल्ने वा एमालेभित्र अन्तर संघर्ष गरेर जाने भनेर निर्णय गर्ने एक नेताले बताएको छ।एमालेमा दुवै पक्षबीच एकताको वार्ता भइरहेपनि नेपाल पक्षभित्र दाेस्राे पुस्ताका नेताप्रति समेत असन्तुष्टि चुलिएको छ।हिजो नेपाल पक्षका जनबर्गिय संगठनका नेताले अलग पार्टी खोल्न दवाव दिएका थिए।