गोकर्ण विष्टको टिप्पणी- एक्लै जित्ने आँट नभएका प्रचण्ड-माधव सपनामा पनि गठबन्धन देख्छन्

गुल्मी । नेकपा एमालेका सचिव गोकर्ण विष्टले एक्लै चुनाव लडेर जित्ने आत्मविश्वास नभएका कारण प्रचण्ड र माधव नेपालसँग एमालेविरुद्ध गठबन्धन बनाउने बाहेक अन्य कुनै राजनीतिक एजेण्डा नै नरहेको टिप्पणी गरेका छन् । गुल्मीको मदानी गाउँपालिकास्थित जनज्योति क्याम्पसमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै विष्टले माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपाललाई गठबन्धन कायम रहने […]

सम्बन्धित सामग्री

बैतडीमा सत्ता गठबन्धन बलियो

लोकतान्त्रिक–बाम गठबन्धनले गरेका निर्णयका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा लोकतान्त्रिक–बाम गठबन्धन जित्ने दाबी गरेकाे हाे।...

शंखरापुरमा राप्रपाले प्रमुखसहित ३ वडा जित्ने संकेत, गठबन्धन तेस्रो स्थानमा

काठमाडौँ – काठमाडौँको शंखरापुरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रमुखसहित तीनवटा वडा अध्यक्ष जित्ने संकेत देखिएको छ। यहाँ प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले गठबन्धन गरे पनि दुईवटा वडाको १२ सय मत गणना हुँदा तेस्रो भएको छ। एकल रूपमा चुनावी प्रतिस्पर्धा गरेको एमालेले बिहान १०ः३० बजेसम्म अग्रता लिएको छ। मतदान केन्द्रका खटिएका कांग्रेस […]

गठबन्धन सबैले जित्ने खालको हुनुपर्छः श्रेष्ठ

दमौली – नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेश इन्चार्ज केशवलाल श्रेष्ठले गठबन्धन सबैले जित्ने खालको हुनुपर्ने बताएका छन्। स्थानीय तह निर्वाचनलाई लक्ष्य गरी नेकपा एकीकृत समाजवादी तनहुँले शनिबार आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै नेता श्रेष्ठले गठबन्धन भनेको ‘विन–विन’ खालको हुनुपर्ने बताए। गठबन्धन गर्दा एउटाले जितिरहने र अर्कोले हारिरहने हुन नहुने श्रेष्ठको भनाइ […]

लुम्बिनीमा गठबन्धन भर्सेस एमाले : कसको कति सिट जित्ने दाबी ?

लुम्बिनी प्रदेशमा  गठबन्धन दल र विपक्षी एमालेले स्थानीय तह निर्वाचनमा आफूले नै बढी सिट जित्ने दावी गरेका छन् । उनीहरुले आफ्नो  पुरानो  मत र पार्टीका एजेन्डाका आधारमा लुम्बिनी प्रदेश रहेको १०९ सिटमध्ये आ–आफ्नो दावी गरेका हुन् । रिपोर्टर्स क्लब लुम्बिनी प्रदेश बुटवलले सोमबार आयोजना गरेको कार्यक्रमा नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरबहादुर पुनले गठबन्धन दलभित्र पार्टीहरुले आ–आफ्नो मताधारको अवस्थाबारे संकलन गरिरहेको र त्यसैका आधारमा उम्मेदवारी दिने बताए ।लुम

काँग्रेसले एक्लै जित्ने ठाउँमा गठबन्धन हुँदैन– प्रवक्ता महत

काठमाडौँ– नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धन बिना नै काँग्रेसले चुनाव जित्ने ठाउँमा गठबन्धन नहुने केन्द्रीय सदस्यहरूको मत रहेको बताएका छन् । आज बसेको केन्द्रीय समिति बैठकबारे पत्रकारहरूलाई जानकारी दिदैँ प्रवक्ता महतले गठबन्धन गर्दा पार्टीले जित्ने ठाउँमा मात्र गठबन्धन गर्नुपर्ने र काँग्रेसले चुनाव जित्ने ठाउँमा गठबन्धन गर्न नहुने केन्द्रीय सदस्यहरूको धारणा रहेको बताए । […]

‘एक्लै जित्ने ठाउँमा गठबन्धन आवश्यक छैन, गठबन्धनका लागि सभापतिले लाद्नुहुन्न’

बैठकबारे सञ्चारकर्मीहरूलाई जानकारी दिँदै नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले गठबन्धन गर्दा पार्टीले जित्ने ठाउँमा गठबन्धन गर्ने र गठबन्धन बिना जित्ने ठाउँमा गठबन्धन नगर्ने भनि केन्द्रीय सदस्यहरूले मत राखिरहेको बताउनुभयो ।

नेता महतले भने- कांग्रेसले जित्ने ठाउँमा गठबन्धन किन चाहियो?

काठमाडौँ- नेपाली कांग्रेसका नेताहरुले स्थानीय तहको निर्वाचनमा पार्टी एक्लैले जित्ने अवस्था रहेको ठाउँमा गठबन्धन आवश्यक नरहेको बताएका छन् । शुक्रवार पार्टीको केन्द्रीय कार्यालयमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा बोल्दै केन्द्रीय सदस्यहरुले आगामी २०७९ बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा कांग्रेस एक्लैले जित्ने ठाउँमा गठबन्धन आवश्यक नरहेको बताएका हुन् । बैठकबारे सञ्चारकर्मीहरुलाई जानकारी दिदैँ नेपाली […]

गठवन्धन अधिकतम सिट जित्ने गरी मात्र हुनसक्छ

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले कांग्रेसले अधिकतम सिट जित्ने गरी गठबन्धन हुनसक्ने बताउनुभएको छ । प्रेस युनियन बाँकेले शनिबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले स्थानीय निर्वाचनमा धेरैभन्दा धेरै जित हासिल गरे केन्द्रीय निर्वाचन जित्न सजिलो हुने भएकाले गठबन्धनको सम्भावना नटरेको उल्लेख गर्नुभयो । “पार्टीलाई बलियो पार्न लागौँ, के गर्दा धेरै सिट आउँछ त्यसै गर्ने …